Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कसौधन महिला समितिद्वारा आश्रममा खाद्यान्न बितरण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कसौधन महिला समितिद्वारा आश्रममा खाद्यान्न बितरण

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७७ · 0
कसौधन महिला समितिद्वारा आश्रममा खाद्यान्न बितरण
60
SHARES
ShareTweet

भैरहवा २९ भदौ
राष्ट्रिय बाल दिवसको अवसर पारेर कसौधन महिला समिति रुपन्देही सिद्धार्थ बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ ।
कोभिड–१९ को कारण सबै क्षेत्र मारमा परेको र बाल आश्रममा रहेका बालबालिकाहरुलाई समस्या नहोस भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको आयोजकले बताएका छन । कसौधन सेवा समितिकी अध्यक्ष पूनम कसौधनले २२ हजार बराबरको खाद्यान्न प्रदान गरिएको बताउनु भयो । चामल, दाल, चिनि, बिस्कुट, चिउरा लगायतका सामाग्रीहरु प्रदान गरिएको कसौधनले बताउनु भयो । उहाँले भविष्यमा समेत यस्ता सहयोगले निरन्तरता पाउने बताउनु भयो ।
बालआश्रममा सुरुका दिनमा खाद्यान्नको कमि नरहे पनि बिस्तारै खाद्यान्नकै अभावमा बालआश्रम सञ्चालन गर्न कठिनाई भएको समयमा खाद्यान्न सहयोग गरेर कसौधन महिला समितिले गुन लगाएको आश्रमकी सञ्चालिका कृष्णमाया गुरुङ्गले बताउनु भयो । उहाँले दाताहरुको सहयोग आई रहे पनि कोरोनाकै कारण दुरी अपनाउदा अहिले खाद्यान्न अभाव हुदै गएको दुखेसो गर्नु भयो । आश्रमको भैरहवा केन्द्रमा ११ जना र लुम्बिनीमा ८ जना गरि १९ जना बालबालिका रहेको छन ।
उपाध्यक्ष प्रियंका कसौधनको सञ्चालनमा सम्पन्न भएको खाद्यान्न वितरण कार्यक्रममा कसौधना समाजका सदस्य सुर्य कसौधन, अजय कसौधन लगायतको सहभागीता रहेको थियो ।

≪ Previous Post

पाँचतारे होटल टाइगर प्यालेसले ३९३ कामदार हटाएको विरोधमा दिन भर नारा जुलुुस गरि आन्दोलन

Next Post ≫

जग्गा जमिनको कित्ताकाट हाल कार्यान्वयन नगर्न सर्वोच्चकोे अन्तरिम आदेश जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क