Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लायन्स क्लब बेलबास सिर्जनशीलले गर्यो खुल्ला रक्तदान
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लायन्स क्लब बेलबास सिर्जनशीलले गर्यो खुल्ला रक्तदान

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७७ · 0
लायन्स क्लब बेलबास सिर्जनशीलले गर्यो खुल्ला रक्तदान
70
SHARES
ShareTweet

बुटवल, २७ भदौ । लायन्स कलब अफ बुटवल बेलबास सिर्जनशीलले खुल्ला वृहत रक्तदान कार्यक्रम गरेको छ । कोरोना महामारीमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले शनिबार बेलबासमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य र अन्य व्यक्ति गरी ४३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ का जीएमटी कोअर्डिनेटर दीपक श्रेष्ठको प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष विमला गैरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा लायन्स क्लबका एरिया चिफ सन्दिप कसौधन, वडा नं. १३ का वडा सदस्य बेदप्रसाद गैरे, लायन्स क्लबका रिजन चेयर पर्सन शिवलाल उपाध्याय,ओमकार आचार्य, शोभाखर पोखरेल लगायतले बोल्दै क्लवले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।
क्लबले यस वर्ष बृक्षारोपण र बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितका लागि च्यवनप्राश वितरण गरिसकेको क्लबकी कोषाध्यक्ष कल्पना भट्टराई भण्डारीले जानकारी दिनुभयो ।

≪ Previous Post

वर्षाले गोठ भत्किदा रोल्पामा २ जनाको मृत्यु

Next Post ≫

शिक्षामा सूचना प्रविधिको अबस्था र कार्यान्यनका युक्तिहरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क