Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ट्याक्टर दुर्घटनामा भिंगृ स्वर्गद्वारी मोटरवाटो स्तरोन्नति गर्ने ७ ज्यामिको मृत्यु
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्याक्टर दुर्घटनामा भिंगृ स्वर्गद्वारी मोटरवाटो स्तरोन्नति गर्ने ७ ज्यामिको मृत्यु

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७७ · 0
ट्याक्टर दुर्घटनामा भिंगृ स्वर्गद्वारी मोटरवाटो स्तरोन्नति गर्ने ७ ज्यामिको मृत्यु
100
SHARES
ShareTweet

बुटवल ४ साउन
प्युठानको भिगृ स्वर्गद्वारी मोटरवाटो स्तरउन्नति गर्ने रोल्पा रुन्टिगढिका ७ जना ज्यामिको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ।

ओसिस कन्टक्सन मार्फत बाटोमा कामगर्ने रोल्पा रुन्टिगढिका ७ जना ज्यामिको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र गोवर्द्धन बुढामगर रहेका छन् ।

स्वर्गद्वारी धरमपानि नजिक रुमालेमा गएराति लु। २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटनामा परि ७ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ।

≪ Previous Post

सय कार्टुन कुखुराका चल्ला खाल्डोमा पुरी नष्ट

Next Post ≫

लायन्स क्लब मणिग्रामद्वारा यातायात कार्यालयलाई पानी ट्यांकी प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क