Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ आषाढ ९ गते मंगलवार तदनुसार २३ जून २०२०
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आज मिति २०७७ आषाढ ९ गते मंगलवार तदनुसार २३ जून २०२०

संसारपोस्ट संवाददाता · ९ असार २०७७ · 0
आज मिति २०७७ आषाढ ९ गते मंगलवार तदनुसार २३ जून २०२०
110
SHARES
ShareTweet

आज मिति २०७७ आषाढ ९ गते मंगलवार तदनुसार २३ जून २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः–द्वितीया १५ घडी ११ पला, बिहान ११ वजेर १५ मिनेटसम्म, नक्षत्र– पुनर्वसु २२ घडी १८ पला, दिनको २ वजेर ०० मिनेट सम्म, योग – ध्रुव, करण – तैतिल, आनन्दादियोग – स्थिर, चन्द्रमा – मिथुन राशिमा बिहान ८ बजेर ७ मिनेट सम्म पश्चात् कर्कट राशिमा, सूर्य– मिथुन , बृहस्पति – मकर राशिमा, सूर्य उदय विहान ५ वजेर ११ मिनेटमा, सूर्यास्त – सायं ७ वजेर ०१ मिनेटमा ।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बुद्धिले काम लिनु राम्रो हुनेछ । आवेशमा आएर गरेको निर्णयले समस्या निम्त्याउन सक्छ । प्रेमकोबाटो बन्दहुने सम्भावना छ , अनेकौ झंझट खेप्नु पर्ला, मन दोधार होला , पेटमा विकार पैदा हुनसक्छ ।

वृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
भाग्यले साथ दिनेछ , बिरोधीहरू पछि पर्ने छन् । स्त्रीको सहयोग तथा सुख मिल्ने छ भने स्त्री हरुका लागि पुरुषको सहयोग प्राप्ति होला । सरकारीकाम अविलम्ब पुराहोला, कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ ।

मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
मानसिक असन्तोष तथा कुटुम्बिहरू विरोधि होलान् । आँखामा समस्या आउन सक्ला, खानपिनमा ख्याल गर्नु पर्नेछ । चुनौति पूर्णकाममा हातनहालेको राम्रो, अध्यान अध्यापनको मार्ग असफल होला ।

कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उपाहार प्रप्ति होला, अभिष्टकार्य सहजै पुरागर्न सकिने छ । बैचारिक मार्ग सफल तथा लेखनको मार्ग राम्रो होला । न्यायिक क्षेत्रमा सफलता हात लाग्ने छ । नोकरी तथा जागीर फदायी हुनेछ ।

सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । नेत्रमा समस्या देखा पर्नसक्छ, धन,मान, पद– प्रतिष्ठामा आँचआउने काम नगर्नु वेश । आफ्नासँग बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । शैक्षिकमार्ग असफल हुनसक्छ ।

कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होला । मित्रहरूले साथ दिने छन्, व्यापारमा उन्नति होला ।

तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
मान सम्मान प्राप्तिहोला, रोकिएको धन हात पर्न सक्छ । पुत्रको सहयोग साथ पाईएला, । सानातिना अल्झनहरू आफै सुल्झने छन्, तपाईंको कामको सवैले प्रशंसा गर्लान् ।

वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सरकारी काममा विलम्बता आउला, वाद विवादमा पर्न सकिने छ । शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । आकस्मिक समस्याले शरीरमा कमजोरी आउन सक्छ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिस्थिति अनुसार चल्न नसक्दा समस्या बेहोर्नु पर्ला । खान पिनमा ख्याल गर्नु पर्नेछ, श्वास–प्रश्वास तथा छात्ती सम्वन्धी समस्या पैदाहुन सक्छ । मान्य जनको मन जित्ने प्रयास गर्नु पर्ने हुन्छ । वाद–विवादमा पर्न सकिन्छ कमबोल्दा राम्रो, अचानक खर्च हुनसक्छ ।

मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धनको दिशामा गरिएको प्रयास सफल होला , वाणिज्य तथा व्यावसायमा लाग्नेहरूका लागि लाभ होला । नजीकको यात्रा लाभदायी रहनेछ । भोज, तथा माङ्गलिक कार्यमा सरिक भईएला । पशुचौपाया तथा कृषिगर्नेहरूको राम्रो दिन रहेको छ ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कार्यमा जोस जाँगर बढेर जाला । आउनुपर्ने धन हातमा आउने सभावना छ । विरोधीहरुको मनजित्न सकिएला । घरयासी समस्याहरू सुल्झेर जानेछन् । खर्चमा भने नियन्त्रण गर्नु पर्ने हुन्छ ।

मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
यात्रा निर्थक रहला , विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला । मनमा अशान्तिले वास गर्ला, वहान चलाउँदा साबधानीले चलाउनु वेश हुनेछ, विद्यामा रुचि नजाला ।

≪ Previous Post

रोटरी बुटवल साउथद्धारा दगां प्रहरी नियन्त्रण गणलाई सेनिटाईजर डिस्पेन्सीङ मेशिन प्रदान

Next Post ≫

आज मिति २०७७ आषाढ १० गते बुधवार तदनुसार 24 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क