Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ रुपन्देहीको रोहिणीमा चक्रवात हुरी, ठूलो दुर्घटना टर्यो
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देहीको रोहिणीमा चक्रवात हुरी, ठूलो दुर्घटना टर्यो

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
रुपन्देहीको रोहिणीमा चक्रवात हुरी, ठूलो दुर्घटना टर्यो
70
SHARES
ShareTweet


भैरहवा, ३० असार । नेपालको बारा पर्सामा आएको हुरी जस्तै रुपन्देहीको रोहिणीमा पनि चक्रवात हुरी आएको छ । हुरीले १६ वटा घरको छानो उडाए पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हृृदय थापाले दिएको जानकारी अनुसार रोहिणी गाउँपालिकाको वडा नम्बर २ को मैनिहवा, लखनौतिया, खोखरहनी, वडा नम्बर ७ को टिकर र पर्सामा हुरीले नोक्सान गरेको छ । हुरीका कारण यी ठाउँमा १६ वटा घर गोठहरु उडेका छन् । हुरी प्रभावित क्षेत्रको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले निरिक्षण गर्नुभएको छ । निरिक्षण पछि उहाँले रोहिणी गाउँपालिका सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको बताउनुभयो । “हुरीको प्रकृति हेर्दा बारामा आए जस्तै थियो । यसको प्रभावमा परेका कतिपय रुखहरु समेत जराबाटै उखेलिएका छन भने कतिपय घरको जस्तापाताको पत्तो नै लागेको छैन ।” यादवले भन्नुभयो ।
हुरी प्रभावित क्षेत्रमा अहिले ईलाका प्रहरी कार्यालय धकधई, जिल्ला प्रहरी कार्यालय रुपन्देही लगायतको टोलीले उद्दार गरेको र हुरीबाट करिब ८ लाख ५० हजार बराबरको नोक्सानी भएको प्रहरी उपरिक्षक थापाले जानकारी दिनुभयो ।

≪ Previous Post

ट्रयाकिङ् प्रणाली तत्काललाई अव्यवाहारिक भएकोले खारेज गर ः सञ्जाल

Next Post ≫

पर्रोहा बोलबम धाममा श्रावणी मेलाको तयारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क