Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश २" (Page 3)

प्रदेश २

आजदेखि यमपञ्चक (तिहार) सुरु, आज धनतेरस

आजदेखि यमपञ्चक (तिहार) सुरु, आज धनतेरस

संसारपोस्ट संवाददाता · १३ कार्तिक २०८१ · 0

काठमाडौं । नेपाली हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले मंगलबारदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यसवर्ष […]

आज विजयादशमी, टीका लगाउने उत्तम साइत ११:३६ बजे

आज विजयादशमी, टीका लगाउने उत्तम साइत ११:३६ बजे

संसारपोस्ट संवाददाता · २६ आश्विन २०८१ · 0

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।   टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो

संसारपोस्ट संवाददाता · २१ आश्विन २०८१ · 0

काठमाडौँ । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी […]

  बडा दसैँको पहिलो दिन : आज घटस्थापना

  बडा दसैँको पहिलो दिन : आज घटस्थापना

संसारपोस्ट संवाददाता · १७ आश्विन २०८१ · 0

काठमाडौं  ।  बडा दसैँको पहिलो दिन आज घटस्थापना। असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, यस पटक  घटस्थापना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन […]

सरकारले गर्यो तीन दिन राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

सरकारले गर्यो तीन दिन राष्ट्रिय शोकको घोषणा, झण्डा आधा झुकाइने

संसारपोस्ट संवाददाता · १५ आश्विन २०८१ · 0

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । राष्ट्रिय शोकको समयमा […]

चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य (सूचीसहित)

चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य (सूचीसहित)

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

बुटवल । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाईएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ र मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट […]

पछिल्लो विपद्मा मृत्यु हुने २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

पछिल्लो विपद्मा मृत्यु हुने २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८१ · 0

काठमाडौँ । गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए । खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको […]

बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुग्यो

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

काठमाडौँ । असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७ः ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ […]

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

नेपाली कांग्रेसका सांसदको १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाई

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८१ · 0

काठमाडौँ । नेपाली कांग्रेसका सांसदले आफ्नो १५ दिनको पारिश्रमिक बाढी पहिरो पीडितलाइ दिने भएका छन् । विपद्को घडीमा राहत व्यवस्थापनका लागि कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका हुन् । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको सहयोगका लागि पचास लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने र यसका लागि सबै सांसदहरूको १५ […]

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु, ३५ जना घाइते, ७९ जना बेपत्ता

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८१ · 0

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयका अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । विपदमा परेर हालसम्म ३५ जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी […]

Posts pagination

Previous 1 2 3 4 … 31 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क