Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज मिति २०७७ वैशाख २२ गते सोमवार तदनुसार ४ मई २०२०
बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा र एडभान्स ब्युटिसिएन तालिम सुरु

बुटवलमा आजदेखि ४५ दिने बारिष्ठा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त

नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर ८ गते आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

आज मिति २०७७ वैशाख २२ गते सोमवार तदनुसार ४ मई २०२०

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७७ · 0
आज मिति २०७७ वैशाख २२ गते सोमवार तदनुसार ४ मई २०२०
110
SHARES
ShareTweet

आज मिति २०७७ वैशाख २२ गते सोमवार तदनुसार ४ मई २०२० प्रमादीनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , वैशाखशुक्लपक्ष, तिथिः– द्वादशी ४७ घडी ३ पला, रात्रि १२ वजेर १३ मिनेटसम्म , नक्षत्र उत्तरफाल्गुनी २८ घडी १६ पला सायं ४ वजेर ४३ सम्म , योग – व्यतिपात, आनन्दादीयोग – श्रीवत्स, चन्द्रमा – कन्या राशिमा , सूर्य– मेष राशिमा , बृहस्पति मकरराशिमा, सूर्य उदय विहान ५ वजेर २४ मिनेटमा, सूर्यास्त सायं ६ वजेर ३९ मिनेटमा ।

मेष

बिद्यामा रुचि बढेर जाला, आर्थिक कमजोरी दुरहोला, स्वजनको सहयोग मिल्नेछ । बोलीको प्रभाव बढेर जाला ।

बृष

साथीभाइ सँग रामाईलो गरिनेछ, मिष्ठान भोजनको अवसर मिल्नेछ । धार्मिक तथा मांगलिक कार्यमा सरिक भइएला ।

मिथुन

पेटमा समस्या आउला, खानपानमा ख्यलगर्नु पर्ला । यात्रा खर्चिलो हुनसक्छ सावधान हुनुपर्नेछ । पढाइमा मनजाने छैन ।

कर्कट

मान सम्मानमा बृद्धिहोला, मनमा उत्साह, उमङ्ग बढ्नेछ । धनलाभ होला, व्यवसायमा प्रगति होला, शत्रु नाश हुनेछन् ।

सिंह

हिम्मतमा बृद्धि, रमाइलोमा दिन व्यतीत होला। व्यापार वाट हल्का फूल्का लाभ होला, सामाजिक कार्यमा मन जानेछ ।

कन्या

राजनैतिक कार्य सफल हुनेछ, रोग शोक वाट छुट्कारा मिल्ला । जागिरमा प्रमोसन तथा यश प्राप्त हुनेछ । मन प्रसन्न रहला ।

तुला

आर्थिक कमजोरी आउला, आफन्तमा बिवाद होला । पढाई लेखाइमा मन जने छैन । व्यावसायमा मन्दी आउनेछ ।

बृश्चिक

धन धर्मको प्राप्तीहोला , स्वास्थ्थमा सुधार, फूर्ति बढ्नेछ । यात्रा फलदयी रहला, बिद्यामा रुचि,दाजुभाई बाट सहयोग मिल्लनेछ ।

धनु

ठुला व्यक्तिको साथ तथा सहयोग पाइनेछ । पद प्रतिष्ठामा बृद्धि हुनेछ, गरेको कामले प्रशन्ता दिलाउनेछ ।

मकर

गरेको व्यवसायले प्रसन्नता बढउनेछ । मिष्ठान्न भोजनको आनन्द लिन पाईनेछ । शरीरमा फुर्ति बढ्ने, मन प्रसन्न रहनेछ ।

कुम्भ

कार्यमा बिलम्बता आउनेछ, शरीरमा आलश्य बढ्नेछ । स्वास्थ्यमा वाधा आउनेछ , क्रोधले गर्दा वनेको काममा अवरोध हुन सक्छ ।

मीन

धनलाभ होला, साथी भाइको सहयोग मिल्नेछ । शाहासले गर्दा चुनौती पूर्ण पनि सहजै पुरागर्न सक्नेछ ।

≪ Previous Post

पश्चिम नवलपरासीमा शंकास्पद २ सय ७ जनाकै कोरोना परीक्षण नगेटिभ

Next Post ≫

कृषि अनुदानमा दोहोरोपन हुन नदिन लेखा समितिको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क