Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जितगढीमा नेपाली काँग्रेसद्धारा खनालको शोकसभा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जितगढीमा नेपाली काँग्रेसद्धारा खनालको शोकसभा

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७७ · 0
जितगढीमा नेपाली काँग्रेसद्धारा  खनालको शोकसभा
60
SHARES
ShareTweet


बुटवल, २१ वैशाख
बुटवलउपमहानगरपालिका १३ का नेपाली काँग्रेसका पुराना नेता दुल्लौप्रसाद खनालको निधन भएको आईतवार ७ औ दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न भएको छ । उहाको यही बैशाख १५ गते ८५ बर्षको उमेरमा निधन भएको छोरा नारायण खनालले बताउनु भयोे । बुटवल १३, जितगढिमा नेपाली काग्रेस बुटवल १३ का सभापति पुरूषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा उहाँको जीवनीबारे नगर सचिव तथा उहाँका भान्जा ज्योति भण्डारीले बताउनुभएको थियो । वार्ड अध्यक्ष नारायण पुनले उहाँले नेपाली काग्रेसका लागि पुर्याउनु भएको योगदानका बारे चर्चा गर्नु भएको थियो । प्रमुख अतिथि नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले उहाँले स्याङ्जाको पकवादिमा रहदा गर्नुभएको योगदान, धार्मिक र सामाजिक क्षेत्रमा खेल्नु भएको भुमिका साथै बुटवल बसाई सराई गरेपछि गर्नु भएको योगदानका बारेमा भनाईहरू राख्नु भएको थियो ।कार्यक्रम सन्चालन खिमानन्द पौडेलले गर्नु भएको थियो ।

≪ Previous Post

कोरोना नियन्त्रणका लागि सिकौ सैनामैना नगरपालिकाको कार्यशैली, नेपालमै नमुना हुन सक्ने

Next Post ≫

पश्चिम नवलपरासीमा शंकास्पद २ सय ७ जनाकै कोरोना परीक्षण नगेटिभ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क