Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सुर्यबहादुर नियुक्त
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सुर्यबहादुर नियुक्त

संसारपोस्ट संवाददाता · ७ माघ २०७६ · 0
लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा  सुर्यबहादुर नियुक्त
70
SHARES
ShareTweet

बुटवल ७ माघ

प्रदेश ५ का दुई सरकारी अस्पतालमा प्रदेश सरकारले अध्यक्ष नियुक्त गरेको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र रोल्पाको रोल्पा अस्पतालको अध्यक्ष तथा सदस्य पदमा प्रदेश सरकारले मनोनयन गरेको हो ।

मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा बुटवल ८ निवासी सूर्यबहादुर भट्टराई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरेको भौतिक पुर्वाधार विकास मन्त्री एवम् सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनु भयो ।

यस्तै मन्त्रिपरिषद्ले लुम्बिनी प्रादेशिक अस्पतालकै सदस्य पदमा बुटवल ३ कि रिज्जु श्रेष्ठ र रोल्पा अस्पताल विकास समितिको सदस्य निमकुमारी सिंहलाई मनोनयन गरेको छ ।

बैठकले प्रदेश सरकारको स्थापना दिवसको अवसरमा गर्न लागेको एक्स्पो कार्यक्रम स्वीकृत गरिएको छ । माघ १० गतेदेखि १२ गतेसम्म दाङमा एक्स्पो हुँदैछ । एक्स्पो सञ्चालन गर्नको लागि ५० लाख रकम बिनियोजन समेत भएको छ ।

बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको सीईओको उमेर हकबन्धी संसोधन गरी ३५ वर्ष पूरा गरेको बनाइएको प्रवक्ता चौधरीले जानकारी दिनु भयो । संशोधन पहिले सीईओको उमेर हकबन्धी ५५ वर्ष ननाघेको थियो ।

≪ Previous Post

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी दर्ता, कांग्रेस सहभागि नहुने

Next Post ≫

उद्योगमा सामान्य कुराहरु सुधार गर्दा उत्पादन लागत घटाउन सकिन्छ’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क