Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0
तिलोत्तमाको दर्शनटोलामा ‘श्री दर्शन चुल्हो’
50
SHARES
ShareTweet


बुटवल, ६ माघ
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० दर्शनटोलामा सुबिधा सम्पन्न पाटी प्यालेसले आफ्नो सेवा सुभारम्भ गरेको छ । सोही स्थानका युवा व्यबसायी बिष्णुप्रसाद पौडेलको एकल लगानीमा शान्त तथा पारिवारिक बातावरणमा ‘श्री दर्शन चुल्हो’ पाटी प्यालेस सञ्चालनमा आएको हो । बिदेश तथा स्वदेशमा समेत बिभिन्न पेशा व्यबसायबाट अनुभव लिएर करिव ८० लाख रुपैंया लगानीमा आफ्नै जग्गामा नौलो व्यबसाय सुरु गरेको सञ्चालक पौडेल बताउनु हुन्छ ।
यहि पुसको १ गतेदेखि अनौपचारिक सेवा सुरु गरिएको दर्शन चुल्होको यहि माघको ११ गतेदेखि औपचारिक शुभारम्भ गरिने उहाँले बताउनु भयो । यहि माघको ११ देखि १८ गतेसम्म हुने औपचारिक शुभारम्भमा ग्राहकलाई बिशेष अफर गरिएको छ भने दर्शन चुल्होको स्वाद चाखेर सुधारकालागि सुझाव सल्लाह दिनकालागि पनि सञ्चालक पौडेलले आग्रह गर्नुभएको छ । उक्त पाटी प्यालेसमा तत्काल नेपाल परिकार सहित ग्राहकको चाहना अनुसार लोकल कुखुरा, कडकनाथ (कालो) कुखुरा, लौकाट, टर्की, अस्ट्रिज लगायतका बिभिन्न परिकार उपलब्ध गराईने सञ्चालक पौडेलले बताउनु भयो ।
बिवाह, पाटी तथा औपचारिक अनौपचारिक कार्यक्रमकालागि शान्त र पारिवारिक बातावरणमा सेवा प्रवाह गरिने छ । त्यसकालागि फ्रीवाईफाई सहित वातानुकुलित हल, शुलभ मुल्यमा शुद्ध र गुणस्तरीय परिकार उपलब्ध गराईने उहाँले जानकारी गराउनु भयो । पाटी प्यालेससंगै रहेको जग्गामा आवासीय होटल तथा १ हजार क्षमताको हल, सुविधा सम्मन्न वातानुकुलित कोठा निर्माण गरि सेवा बिस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ,जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न माग

Next Post ≫

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी दर्ता, कांग्रेस सहभागि नहुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क