Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एक्यान लुम्बिनी र रुपन्देहीको अध्यक्षमा अर्याल र पान्डे निर्वाचित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

एक्यान लुम्बिनी र रुपन्देहीको अध्यक्षमा अर्याल र पान्डे निर्वाचित

संसारपोस्ट संवाददाता · २५ कार्तिक २०८२ · 0
एक्यान लुम्बिनी र रुपन्देहीको अध्यक्षमा अर्याल र पान्डे निर्वाचित
90
SHARES
ShareTweet

बुटवल । चार्टर्ड एकाउण्टेण्ट्हरुको छाता संस्था नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश र रुपन्देही जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको ३६ औं कार्यसमितिको लागि भएको निर्बाचनबाट लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचनबाट नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ लुम्बिनी प्रदेश अध्यक्षमा सि.ए. शंकर अर्याल र रुपन्देहीको जिल्ला अध्यक्षमा सि.ए. अच्यूत पाण्डे निर्बिरोध निर्बाचित भएका छन । समितिको कार्यकाल २ वर्षको रहनेछ ।

बिगत १० बर्ष देखि बिभिन्न संघ संस्थामा काम गर्दै आएका लुम्बिनी प्रदेशमा निर्वाचित प्रमुख अर्याल हाल रुपन्देहीमा अडिट पेशामा संलग्न छन । उनले सम्पूर्ण सदस्यहरुको हक़ हितका लागि कार्यक्रम गर्ने र सबैलाई एक जुट बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन ।

यस्तै केन्द्रीय अध्यक्षमा सि. ए. अनुप नेपाल निर्बाचित भएका छन । आफ्ना प्रतिद्वन्द्वी सि. ए. बद्री कुमार गुरागाईलाई ६८ मतले पराजित गर्दै नेपाल अध्यक्षमा निर्वाचित भएका हुन ।
केन्द्रीय कार्यसमितिको लागि लुम्बिनी प्रदेशमा रुपन्देही र बाँकेमा निर्वाचन भएको थियो ।

≪ Previous Post

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

Next Post ≫

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ : डिजि कोईराला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क