Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा उद्योग वाणिज्य संघमा क्यालेण्डर विमोचन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा उद्योग वाणिज्य संघमा क्यालेण्डर विमोचन

संसारपोस्ट संवाददाता · २२ चैत्र २०८१ · 0
तिलोत्तमा उद्योग वाणिज्य संघमा क्यालेण्डर विमोचन
60
SHARES
ShareTweet

बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघले नयाँ बर्ष २०८२ सालको क्यालेण्डर प्रकाशन गरी विमोचन गरेको छ । संघले बिहीबार एक समारोहका बिच क्यालेण्डर विमोचन गरेको हो ।
क्यालेण्डरको संघका संस्थापक एवं निवर्तमान अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले विमोचन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष भण्डारीले संघले विगतदेखि भित्तो पात्रो प्रकाशन गर्दै आइरहेको बताउँदै यस वर्ष पनि निरन्तरता दिएकोमा वर्तमान नेतृत्वलाई धन्यवाद दिनुभयो । उहांले संघले व्यावसायिक एकताका साथसाथै आर्थिक क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेखगर्नुभयो ।
संघका मानार्थ सदस्य हरिलाल पाण्डेले संघले हालसम्म खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई अझै क्रियाशिल बनाइराख्न सुझाव दिनुभयो ।
संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले अहिले व्यापार व्यवसायमा चुनौती थपिएको भन्दै व्यावसायिक एकताका साथ चुनौतीको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, सल्लाहकार कृष्णप्रसाद शर्मा, महासचिव राजनकुमार पाण्डे, कार्यसमिति सदस्य शालिग्राम वोस्ती, वस्तुगत समितिबाट प्रकाश पोख्रेल, क्यालेण्डर प्रकाशन समितिका संयोजक रोमनाथ गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

बुटवलको कृषि उपजका सटर टेन्डर नखोलेकोमा व्यवसायीहरुको विरोध

Next Post ≫

आज चैतेदशैँ पर्व : शक्तिस्वरूपा भगवतीको पुजा–आराधना गरी मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क