Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

संसारपोस्ट संवाददाता · २ चैत्र २०८१ · 0
मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
60
SHARES
ShareTweet

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
योगिकुटीबाट चौराहातर्फ आउदै गरेको ग.१७ प ८७७२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो दुर्घटना हुँदा चालक स्याङजा घर भएका २७ वर्षीय मिलन गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरूङको बुटवल अस्पताल प्रा.लि.मा उपचारको क्रममा मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

पेट्रोल र डिजेलको मूल्य घट्यो

Next Post ≫

देवदह क्षेत्रमा कलश चोरको विगविगी: चोरीको आरोपमा दुईजना पक्राउ, ३४ थान कलस बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क