Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०८१ · 0
तिलोत्तमा ब्यापार संघद्वारा होली मिलन तथा भित्तेपात्रो विमोचन
80
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा ब्यापार संघ, तिलोत्तमा, रुपन्देहीको आयोजनामा होली मिलन कार्यक्रम बिहीबार मणिग्राममा सम्पन्न भएको छ । त्यस अवसरमा संघले प्रकाशन गरेको २०८२ सालको भित्ते पात्रो समेत विमोचन गरिएको छ ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्वर अफ कमर्शका कार्यवाहक अध्यक्ष जेपी कंडेलले हाम्रा पर्वहरुले संस्कार र अनुशासन समेत सिकाउने भएकाले यस्ता पर्वहरुको आफ्नै महत्व रहेको बताउनुभयो । उहांले सामाजिक सदभावको पर्व होलीले व्यावसायिक एकताको वातावरण निर्माण गर्न सकोस् भन्ने शुभकामना दिंदै संस्थागत विकासमा सबै व्यवसायीहरु हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले फागु पर्व (होली) को ऐतिहासिकताबारे चर्चा गर्दै संघले मेलमिलाप र आत्मीयता बढाउन हरेक वर्ष होली मिलन कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष मीनप्रसाद पोखरेल, संघका सल्लाहकार इ. दुजेन्द्र बस्नेत, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, महासचिव चेतनारायण विश्वकर्मा (विष्णु कालीराज) लगायतले उद्योगी ब्यापारीहरुका धेरै समस्या हुँदाहँुदै पनि अगाडि बढ्नुपर्ने बाध्यता रहेकोले आशावादी भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो । कार्यक्रमको संयोजन तारा सुनारले गर्नुभएको थियो ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : साँस्कृतिक एकता र सद्भावमा जोड

Next Post ≫

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : आर्मी क्लबको लगातार चौथो जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क