Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधि
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधि

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0
बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधि
90
SHARES
ShareTweet

देवदह। देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ । माघ ३ देखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा देवदह बुद्ध पब्लिकले १० स्वर्ण पदक जित्दै रनिङ शिल्ड उचालेको हो ।

प्रतियोगितामा बुद्ध पब्लिकले १० स्वर्ण, १३ रजत र ४ काश्य हात पारेको छ । त्यस्तै सगरमाथा आवासीय माविले ८ स्वर्ण, ७ रजत र ८ कास्य जित्दै द्वित्तीय स्थान हासिल गरेको छ ।

प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ९ कास्य जित्दै केरवानी माविले तेस्रो स्थान हासिल गर्यो भने ४ स्वर्ण, १ रजत र ३ काश्यसहित भविष्य निर्माण माविले चौथो भएको छ ।

रनिङ शिल्ड उचालेको देवदह बुद्ध पब्लिकले १५ हजार, द्वित्तीय स्थान हासिल गरेको सगरमाथाले १० हजार रुपैयाँ र तृतीय स्थान हासिल गरेको केरवानी माविले ५ हजार नगद प्राप्त गरेको छ ।

दोस्रो देवदह राष्ट्रपति रनिङ्ग शिल्डको संयोजन देवदह ५ स्थित केरवानी माविले गरेको थियो । गत वर्ष माघ १२ देखि १४ गतेसम्म देवदह माविको संयोजनमा संचालित पहिलो देवदह राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सर्वाधिक १२ स्वर्ण पदक जित्दै देवदह माध्यमिक विद्यालयले शिल्ड उचालेको थियो । जसमा गत वर्षपनि सगरमाथा आवासीय माविले दोस्रो र केरवानी तेस्रो भएका थिए । सगरमाथाले ३ स्वर्ण, ६ रजत र २ कास्य जितेको थियो भने केरवानी माविले ३ स्वर्ण ५ रजत र ६ कास्य हात पारेको थियो ।

≪ Previous Post

बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाँणको चासो : समयमै सम्पन्न गर्नेगरी काम गर्न आग्रह

Next Post ≫

रूपन्देही सुपरलिग :‘ए’ डिभिजनका खेल सुरु, वेष्टर्नको विजयी सुरुवात

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क