Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगर स्तरीय भलिवल प्रतियोगिताको उपाधि शान्तिलाई
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगर स्तरीय भलिवल प्रतियोगिताको उपाधि शान्तिलाई

संसारपोस्ट संवाददाता · २८ पुष २०८१ · 0
तिलोत्तमा नगर स्तरीय भलिवल प्रतियोगिताको उपाधि शान्तिलाई
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिताको उपाधि शान्ति नमुना माध्यमिक विद्यालयले जितेको छ ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच आयोजित प्रतियोगितामा जनज्योती मा.वि. लाई ३–१ को सेटमा हराउँदै शान्तिले उपाधि चुमेको हो । विजेता बनेको शान्तिले नगद १९ हजार ९ सय ९९ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता जनज्योती मा.वि.ले १५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।
यस्तै तृतीय भएको जनहित मा.वि.ले ११ हजार १ सय ११ रुपैया र चौथो भएको गीर्वाण संस्कृत तथा साधरण मा.वि.ले ७ हजार ७ सय ७७ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सतितिका संयोजक तथा शान्ति नमुना मा.वि.का प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, तिलोत्तमा खेलकुद समितिका अध्यक्ष लोक पुन, विद्यालयका सल्लाहकार टेक बहादुर थापा, समाजसेवी हरि प्रसाद काफ्ले, विद्यालयका सदस्यद्वय बुद्धिप्रसाद डुम्रे र चन्द्रकान्त खनाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
शान्ति नमुना माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित सातौं संस्करणको प्रतियोगितामा १६ वटा समुहको सहभागिता रहेको थियो ।

≪ Previous Post

सिद्देश्वर महादेव मन्दिरको वार्षिक साधारण सभा

Next Post ≫

भारतीय ओभरलोड सवारीका कारण सडक ध्वस्त, नेपाली व्यवसायीको लगानी र पेशा जोखिममा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क