Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै

संसारपोस्ट संवाददाता · २२ कार्तिक २०८१ · 0
रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै
100
SHARES
ShareTweet

बुटवल । रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउदै छ । बुधवार पत्रकार सम्मेलन गरेर  संघले रजत महोत्सव कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संस्था अध्यक्ष दिपकप्रसाद अधिकारीले रजतमहोत्सवका अवसरमा कार्तिक २२ गते मानव सेवा आश्रम भलवारी र सुख्खानगरमा गरी २ सय जनालाई खाद्यान्न तथा लत्ताकपडा वितरण, २३ गते रूपन्देही जिल्ला व्यापारको ईतिहास, वर्तमान र भावी चुनौती विषयामा जिल्ला स्तरिय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते संघ संस्था स्तरिय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, २५ गते संघका वस्तुगत उपसमितिहरूबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, २६ गते वृहत रक्तदान, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा फलफुल वितरण, प्रभातफेरी र रूपन्देहीमा स्थानीय प्रदेश तथा संघिय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठीको आयोजना गरेको जानकारी दिनुभयो ।
उहाका अनुसार कार्तिक २८ गते विभिन्न कार्यक्रमसँगै मुल समारोहको आयोजना गरिएको छ । संघले रजत महोत्सव कै अवसरमा कार्तिक ३ गते सालझण्डी र कार्तिक १० गते सेमलारमा निःशुल्क स्वास्थ्य सिविर सगै १५ लाख भन्दा बढिको निःशुल्क औषधी वितरण गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा रजत महोत्सव समारोहका संयोजक प्रकाशराज पौडेलले संस्थाले व्यवसायीकसँगै सामाजिक कार्य गर्दै आईरहेको रजत महोत्सवमा पनि सामाजिक कार्यक्रमहरू धेरै रहेको बताउनुभयो । कार्यक्रममा महासचिव फर्सुराम पन्तले पनि कार्यक्रमका बिषयमा जानकारी गराउनु भएको थियो ।

≪ Previous Post

सुरक्षित यात्रा नेपालले बुटवल बसपार्कमा पुनः यात्रु सहायता कक्षा सञ्चालन गर्ने

Next Post ≫

सञ्चारकर्मी श्रेष्ठ र गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोकार्पण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क