Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दाङमा बलात्कार आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दाङमा बलात्कार आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले हिरासतमै गरे आत्महत्या

संसारपोस्ट संवाददाता · १२ कार्तिक २०८१ · 0
दाङमा बलात्कार आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी जवानले हिरासतमै गरे आत्महत्या
110
SHARES
ShareTweet

दाङ । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् । प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले बालिकामाथि करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा मगर झुन्डिएको अवस्थामा आज बिहान फेला परेको जल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सेनाले बताउनुभयो । गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कार आरोप लागेका सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोकामगर र सशस्त्र प्रहरी जवान पचभैयालाई सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको थियो । दसैँको बेलामा पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको प्रहरीसँगको बयानमा उनीहरुले स्वीकार गरिसकेका थिए ।
प्युठान बडडाँडा घर भएका शसस्त्र प्रहरी जवान मगर दाङको भालुवाङ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत रहेका थिए ।

≪ Previous Post

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

Next Post ≫

इ–रिक्सा व्यवस्थापनमा सिद्धार्थनगरको सक्रियता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क