Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ट्रकसहित ६० लाख बढिको अबैध लत्ता कपडा बरामद
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ट्रकसहित ६० लाख बढिको अबैध लत्ता कपडा बरामद

संसारपोस्ट संवाददाता · २१ आश्विन २०८१ · 0
रुपन्देही प्रहरीद्वारा ट्रकसहित ६० लाख बढिको अबैध लत्ता कपडा बरामद
100
SHARES
ShareTweet

बुटवल । इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा र प्रहरी चौकी बेलभरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छली गरी ल्याएका ५० लाख बढिका अबैध कपडा र ट्रक नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान करिव ११ बजेको समयमा खटिएको संयुक्त प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१५ उजेलापुरबाट लु १ ख ८३४० नं.को ट्रकमा अवैध रुपमा भन्सार छली गरी ल्याउंदै गरेको अवस्थामा अबैध लत्ता–कपडा सहित ट्रक लाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा अबैध भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु. ५० लाख ४२ हजार ४५० बराबरको लत्ताकपडा र अन्दाजी १२ लाख बराबरको ट्रक गरी ६२ लाख ४२ हजार ४५० बराबरको सामान बरामद गरी ट्रक र कपडाहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त ट्रक बाट लेडिज उलन सुट २८५७ वटा, उलन सुटको रोल कपडा ६९० रोल, कटन सुट ९८६ वटा, अमुल सेण्डो ९६० वटा, जेन्स सट २४० वटा, जेन्स कुर्ति २३० वटा, रोल काचो कपडा १४७ वटा, टप्स २५ वटा, जेन्स सुईटर १७४ वटा र जेन्स सट पाईन्ट कपडा १२० वटा बरामद भएको छ ।
यस्तै जेन्स हुडी ५२ वटा, जेन्स सुरुवाल ६६ वटा, जेन्स सुरुवाल ६६ वटा, जेन्स ट्रयाक सुरुवाल ४८ वटा, बच्चा जामा ११३ वटा र बच्चा सट १२० वटा बरामद भएको छ ।

≪ Previous Post

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुग्यो

Next Post ≫

आज विजयादशमी, टीका लगाउने उत्तम साइत ११:३६ बजे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क