Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा श्रेष्ठ मनोनित
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा श्रेष्ठ मनोनित

संसारपोस्ट संवाददाता · २१ आश्विन २०८१ · 0
बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा श्रेष्ठ मनोनित
80
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघले रिक्त रहेको कार्य समिति सदस्य पदमा बुटवलका एक ब्यवसायीलाई मनोनित गरेको छ । संघको सोमबार बसेको कार्यसमितिको बैठकले बुटवलका ढाका उद्योगी महेशप्रसाद श्रेष्ठलाई रिक्त उद्योग तर्फको कार्यसमिति सदस्य पदमा मनोनित गरेको हो ।
संघका उद्योग तर्फ मनोनित कार्यसमिति सदस्य सुरेन्द्रमुनी शाक्यको निधनपछि रिक्त रहेको उद्योग सदस्य पदमा श्रेष्ठलाई मनोनित गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तिय क्षेत्रको परामर्शदातामा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र उद्योग क्षेत्र परामर्शदातामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवलका कार्यालय प्रमुख प्रकाश अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको छ ।
त्यसैगरी यस वर्ष आगामी पुसको ३ देखि १८ गतेसम्म संघले सञ्चालन गर्ने औद्योगिक व्यापार मेला–२०८१ का सम्वन्धमा समेत छलफल भएको छ । बैठकमा संघको हालै सम्पन्न ७१ औं वार्षिक साधारण सभाको समिक्षा गर्दै पुसमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलालाई उत्कृष्ट बनाउने निर्णय गरिएको छ ।

≪ Previous Post

चाडपर्व नजिकिएसंगै बुटवलमा बजारमा अनुगमन तिब्र

Next Post ≫

होटल पौवाले दशैको अवसरमा तिलोत्तमा शाखामा गुल्मी हुँगाको सराय नाच प्रस्तुत गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क