Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चाडपर्व नजिकिएसंगै बुटवलमा बजारमा अनुगमन तिब्र
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

चाडपर्व नजिकिएसंगै बुटवलमा बजारमा अनुगमन तिब्र

संसारपोस्ट संवाददाता · २० आश्विन २०८१ · 0
चाडपर्व नजिकिएसंगै बुटवलमा बजारमा अनुगमन तिब्र
60
SHARES
ShareTweet

बुटवल । नेपालीहरूको महान चाडपर्व नजिकिएसँगै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, उद्योगी ब्यवसायीका प्रतिनिधि र पत्रकारको संयुक्त टोलीले आज (आइतबार) बुटवलका खाद्यान्न पसलहरूको अनुगमन गरेको हो ।
बुटवलवासीले स्वच्छ र गुणस्तरीय खाद्य वस्तु उपभोग गर्न पाउन भन्ने उदेश्यले बजार अनुगमन लाई तिब्रता दिएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
अनुगमनका क्रममा केही खाद्यान्न पसलमा म्याद गुज्रेका र खान अयोग्य खाद्यवस्तु फेला परेको र ती खाद्यवस्तु नष्ट गरिएको बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो । उहांका अनुसार केही खाद्यान्न पसलमा ढक तराजुको नविकरण नगर्नुका साथै कागजपत्र दुरूस्त नभएको पाइएकोले त्यस्ता पसललाई सचेत गराइएको छ । बिगतको तुलनामा बजार थप ब्यवस्थित भएको पाइएको अनुगमन शाखा प्रमुख पोखरेलको भनाइ छ ।

≪ Previous Post

सडकको दुरावस्थाका कारण यात्रुले सहजरूपमा सेवा प्राप्त गर्न नपाएको यातायात ब्यवसायीको गुनासो

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा श्रेष्ठ मनोनित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क