Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा गौचन निर्वाचित
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा गौचन निर्वाचित

संसारपोस्ट संवाददाता · १ आश्विन २०८१ · 0
बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनको अध्यक्षमा गौचन निर्वाचित
70
SHARES
ShareTweet

बुटवल । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रुपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी तुलसिराम न्यौपानेले २३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी गराएको छ ।
बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए । जसमा अधिकांस पदमा गौचन नेतृत्वको प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
एशोसियशनको उद्योग उपाध्यक्षमा २४२ मत सहित ध्रुवराज भुसाल र वाणिज्य उपाध्यक्षमा २५५ मत सहित बाबुराम आचार्य निर्वाचित हुनुभएको छ । महासचिव पदमा २५२ मत सहित पुनित पोखरेल निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्ष पदमा २८१ मत सहित नमराज सुवेदी, सचिव पदमा २४१ मत सहित मनिस पाण्डे र सहकोषाध्यक्ष पदमा २५० मत सहित केशवराज भण्डारी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी कार्यकारिणी सदस्यमा गोपालप्रसाद घिमिरे, यज्ञप्रसाद पाण्डे, यदुमणी पंगेनी, सुर्यनारायण महतो, विजय पाण्डे, गुरुप्रसाद भट्टराई, हिमालकुमार श्रेष्ठ र गणेश तिमिल्सिना निर्वाचित हुनुभएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा २६४ मत सहित रोषन पाण्डे निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नारायणप्रसाद ज्ञवालीले २१० मत प्राप्त गर्नुभएको छ । लेखा समितिको सदस्य पदमा नारायणप्रसाद खनाल र अरुणकुमार अर्याल निर्वाचित हुनुभएको छ ।

≪ Previous Post

आज विश्वकर्मा पूजा, वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइदै

Next Post ≫

२९ किलोग्राम गाँजा सहित सहित ३ जना महिला पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क