Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ इन्जिनियर्स एशोसिएसनको नेतृत्व चयनका लागि मतदान जारी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

इन्जिनियर्स एशोसिएसनको नेतृत्व चयनका लागि मतदान जारी

संसारपोस्ट संवाददाता · २८ भाद्र २०८१ · 0
इन्जिनियर्स एशोसिएसनको नेतृत्व चयनका लागि मतदान जारी
70
SHARES
ShareTweet

काठमाडौं । इन्जिनियर र आर्किटेक्टहरूको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसनको ३४औं कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समिति चयनका लागि मतदान जारी छ ।
शुक्रबार (आज) बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानका लागि सातै प्रदेशमा मतदान केन्द्र तोकिएको छ । आज हुने निर्वाचनबाट केन्द्रमा १८ जना र प्रदेशमा १६ जना केन्द्रीय समिति सदस्यसहित सदस्य र सातवटै प्रदेशका ११२ जना गरी १३० पदाधिकारी एवं सदस्य चुनिनेछन् ।
केन्द्रको मतदान आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा जारी छ । एशोसिएसनको अध्यक्ष पदका लागि रामेश्वरप्रसाद कलवार, राजेन्द्रप्रसाद हाडा, विष्णप्रसाद पाण्डे, विष्णु श्रेष्ठ, नन्दलाल बन्जाडे र सुवासचन्द्र बरालले उम्मेदवारी दिनुभएको छ ।
अध्यक्षका सबै प्रत्यासी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । एशोसिएसनको कार्यकारिणी समितिको पदाधिकारीमा ४० र सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन् ।

≪ Previous Post

उद्योगी ब्यवसायीलाई अनावश्यक दुःखदिने र धरपकड गर्ने कार्य हुंदैन : प्रमुख कर अधिकृत पोख्रेल

Next Post ≫

बागलुङमा सरकारी नम्बर प्लेटको गाडी दुर्घटना : पुथा गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क