Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रूपन्देही देवदहका कृष्ण थारु रोहिणी नदीमा हाम फालेर वेपत्ता
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रूपन्देही देवदहका कृष्ण थारु रोहिणी नदीमा हाम फालेर वेपत्ता

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८१ · 0
रूपन्देही देवदहका कृष्ण थारु रोहिणी नदीमा हाम फालेर वेपत्ता
90
SHARES
ShareTweet

बुटवल । रूपन्देहीको देवदह नगरपालिका अन्तर्गत रोहिणी नदीमा हाम फालेर एक जना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा देवदह नगरपालिका वडा नं–३ टटेराका २८ वर्षीय कृष्ण थारू रहेका प्रहरीले जनाएको छ ।

थारू शुक्रबार बिहान रोहिणी नदीमा हामफालेर वेपत्ता भएका प्रहरी चौकी खैरेनीले जनाएको छ । नदीमा बेपत्ता भएका थारूको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

गएराती परेको भारी बर्षाको कारण रोहिणी नदीको बहाव बढेसंगै बस्ती डुबानमा परेपछि प्रहरीले केही परिवारलाई उद्धार गरेको थियो । बर्षात संगै नदीमा आएको बाढीका कारण डुबानमा परेको स्थानीय टंक बहादुर थापाको बंगुर फर्म नजिकै बस्ने सिकन्दर थारुको परिवारलाई शुक्रबार बिहान ५ः३० बजे प्रहरीले उद्धार गरेको भए पनि सिकन्दरका छोरा कृष्ण थारू बिहान ९ बजेको समयमा नदीमा हाम फालेको देवदह प्रहरी चौकीका इञ्चार्ज एक्कबहादुर नेपालीले जानकारी दिनुभयो ।

बिहीबार राती परेको वर्षा संगै रोहिणी नदीमा आएको बाढीका कारण डुबानमा परेका देवदह नगरपालिका वडा न.८ का बुद्धिराम नेपाली, भरत नेपाली र कमला नेपाली समेतलाई प्रहरीले शुक्रबार बिहान ४ः ३० बजे उद्धार गरेको थियो ।

≪ Previous Post

आज हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरि मनाइदै

Next Post ≫

आज ऋषिपञ्चमी : अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क