Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सुर्खेतबाट बुटवल आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १३ जना घाइते
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुर्खेतबाट बुटवल आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १३ जना घाइते

संसारपोस्ट संवाददाता · १० भाद्र २०८१ · 0
सुर्खेतबाट बुटवल आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १३ जना घाइते
100
SHARES
ShareTweet

बुटवल । सुर्खेतदेखि बुटवल आउदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासामा सुर्खेतबाट बुटवल तर्फ हिडेको लु २ ख १५९८ नम्बरको बस पल्टिँदा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाईते भएका ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस एक मिटर तल पल्टिएको हो । १० जनाको चन्द्रौटा आधारभूत र ३ जनाको संजीवनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना लगत्तै सुरक्षाकर्मी घटना स्थल पुगेर घाईतेको उद्धार गरी अस्पताल पठाएका हुन ।

≪ Previous Post

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

Next Post ≫

श्रीकृष्ण जन्माष्टमीमा इस्कोन बुटवलमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क