Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छलीको चिनी र मटर प्रहरी नियन्त्रणमा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छलीको चिनी र मटर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १ भाद्र २०८१ · 0
भन्सार छलीको चिनी र मटर प्रहरी नियन्त्रणमा
70
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली ल्याएको पाँच लाख बढिको चिनी र मटर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, भैरहवा भन्सार कार्यालय बेलहिया र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भैरहवाको संयुक्त टोलीले आज सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बुद्ध कोलनी बाट अबैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी मूल्य रु.५ लाख ७६ हजार बरावरको चिनी र मटर बरामद गरेको हो ।

प्रहरीले ७५ बोरा(३७५० के.जी) चिनी र ९२ बोरा (२७६० केजी) मटर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ ।

≪ Previous Post

बुटवल सडकका छाडा चौपायाले कुल्चीदा गुल्मीकी सीताको ज्यान गयो

Next Post ≫

आज रक्षाबन्धन, जनैपुर्णिमा पर्व : नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क