Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्दै
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्दै

संसारपोस्ट संवाददाता · ७ श्रावण २०८१ · 0
लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेका चेतनारायण आचार्य बन्दै
70
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेबाट चेतनारायण  आचार्य  हुनुहुने भएको छ ।  एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी भए पनि केन्द्रको निर्देशन अनुसार आचार्य  मुख्यमन्त्री बन्नु हुने भएको हो ।  केन्द्रको निर्देशन अनुसार दलका नेता गिरीलाई नबनाएर उपनेता आचार्यलाई बनाउन लागिएको हो ।  आचार्य महासचिव शंकर पोखरेल पक्ष र गिरी उपाध्यक्ष विष्णु पौडेल पक्षका मानिन्छन् । तर गिरीले खुलेर कुनै पक्षधरता देखाउनु हुदैन ।

एमाले सचेतक तुल्सीप्रसाद चौधरीले पार्टी केन्द्रले मुख्यमन्त्रीमा आचार्यलाई बनाउने निर्णय गरेको जानकारी गराउनु भयो ।नेपाली कांग्रेस र एमालेले आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दैछन् । प्रदेश प्रमुखले आज साँझ ६ बजेसम्म दाबी पेस गर्न समय दिनुभएको छ । आचार्य यसअघि लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो ।

≪ Previous Post

आज साउन महिनाको पहिलो सोमबार, बोलबम यात्रा सुरु

Next Post ≫

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता आचार्यको दाबी पेस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क