Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो

संसारपोस्ट संवाददाता · २ असार २०८१ · 0
प्रहरीले चोरी भएका २४ वटा मोबाईल फेलापारी सम्वन्धित ब्यक्तिलाई बुझायो
100
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न मितिमा हराएका र चोरी भएका मोवाईल फेला पारी सम्वन्धित ब्यक्तिलाई बुझाएको छ । मोवाईल हराएका र चोरी भएका ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन अनुसार प्रहरी त्यस्ता मोवाईल खोजतलास गरी फेला पारेर सम्वन्धित ब्यक्तिलाई बुझाएको हो ।
प्रहरीले मोवाइलहरुको खोजतलास एबम् अनुसन्धान गर्दै जाने क्रममा विभिन्न कम्पनीका हराएका २४ वटा मोवाइल फेला पारी सम्वन्धित मोबाइल धनीहरुलाई बुझाएको जनाएको छ ।
प्रहरीले आईफोन मोबाइल २ वटा, भिभो मोबाइल ६ वटा, रियलमी मोबाइल ५ वटा, सामसुङ मोबाइल ५ वटा, रेडमी मोबाइल ३ वटा, ओप्पो मोवाइल २ वटा र इन्फिनिक्स मोबाइल १ वटा फेला पारी सम्वन्धित मोबाइल धनीलाई बुझाईएको जनाएको छ ।

≪ Previous Post

पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको कार दुर्घटना हुंदा ३ जनाको मृत्यु, २ घाइते

Next Post ≫

प्रदेश सरकारद्वारा आर्थिक बर्ष २०८१\०८२ को वजेट प्रस्तुत :लुम्बिनी सरकारले ल्यायो करिब ३९ अर्बको वजेट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क