Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ आज २०७६ श्रावण १६ गते बिहिवार तदनुसार १ अगष्ट २०१९ काे राशिफल ।
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज २०७६ श्रावण १६ गते बिहिवार तदनुसार १ अगष्ट २०१९ काे राशिफल ।

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
आज  २०७६ श्रावण १६ गते बिहिवार तदनुसार  १  अगष्ट २०१९ काे राशिफल ।
160
SHARES
ShareTweet

आज मिति २०७६ श्रावण १६ गते बिहिवार तदनुसार १ अगष्ट २०१९ परिधावीनाम संवत्सर रवि दक्षिणायन,वर्षाऋतु , श्रावणकृष्णपक्ष, तिथिः– औशी ०८ घडी ३२ पला, बिहान ८ वजेर ५२ मिनेटसम्म , नक्षत्र– तिष्य २० घडी ०३ पला, दिनको १ वजेर २९ मिनेट सम्म, योग – सिद्धि, करण – किंस्तुघ्न आनन्दादीयोग – शुभ , चन्द्रमा – कर्कट राशिमा , सूर्य– कर्कट राशिमा , बृहस्पति– बृश्चिक राशिमा, सूर्य उदय विहान ५ वजेर २७ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५१ मिनेटमा ।
आज – औशी
मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा सुधारहोला, फूर्ति बढ्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरु आफ्ना वन्नेछन् ।
बृष–(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
यात्रामा कष्ट खेप्नु पर्ला, वहान चलाउदा सावधानीले चलाउनु पर्ने छ । गरेको कार्यमा बिलम्भता आउला , खर्चमा वृद्धिहोला, स्त्री सुखमा कमीआउने छ ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा)
सहयोगीले साथ दिने छैनन् , नवीन कार्ययोजना धरासयी वन्नेछ । मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रेमको दिशामा गरेको प्रयास सफल होला, सहजताले काम वन्नाले मन प्रशन्न होला । व्यापार वाट पर्याप्त लाभ होला कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामान्यकाम पूरागर्न पनि मेहेनत गर्नुपर्ला । भनेको काम नवन्नाले मनखिन्न वन्न सक्छ, भरपरेकाले साथ दिने छैनन् । आफ्ना बिरोधी हुनेछन् शारीक आलस्यता आउने छ । यात्रा खासै फलदायी रहने छैन ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
मान सम्मान प्राप्तिहोल, रोकिएको धन हात पर्न सक्छ । श्रीमतीको तथा पुत्रको सहयोग साथ पाईएला, । सानातिना अल्झनहरु आफै सुल्झने छन् तपाँईको कामको सवैले प्रशंसा गर्लान् ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त)
शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । धन तथा मान क्षय हुनसक्ने छ ।
बृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्यन अध्यापनका मार्ग सफल होला, व्यावसायको दिशामा गरिएको प्रयास सफल होल । मित्र हरुले साथ दिने छन्, व्यापारमा उन्नति होला ।
धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफल । सरकारी कार्यवाट लाभ होला । तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नुहुनेछ, नोकरी तथा जागिर फदायी हुनेछ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सरकारी काममा बिलम्बता आउला, वाद विवादमा पर्न सकिने छ । शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । घरमा सामा जोडीने छ ।

कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खान पिनमा ख्याल गर्नु पर्नेछ, चिसोले स्वास्थ्यमा असर पु¥याउन सक्छ । वाद विवदमा पर्न सकिन्छ कमवोल्दा राम्रो, विद्यामा रुचि वढ्ने छैन ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नजीकको यात्रा लाभदयी रहनेछ । वाणिज्य तथा व्यावसायमा लाभ होला । वनाएका योजना पूरा होलान् । प्रेमीको साथ पाईनेछ । वाहान वाट लाभ होला

≪ Previous Post

विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश

Next Post ≫

नेपाल टेलिकम र एनसेलका टावरमा आगजनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क