Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन पहल गर्छु : पुन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन पहल गर्छु : पुन

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन पहल गर्छु : पुन
90
SHARES
ShareTweet

भैरहवा, १७ बैशाख । नेकपा एकीकृत समाजवादीले सिद्धार्थनगर नगरपालिकामा घरदैलो सुरु गरेको छ । शनिबारबाट वडा नम्बर २ देखि घरदैलो सुरु गरिएको पार्टीका नगर अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिनुभयो ।
मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार सुनिलकुमार पुनसहित वडासदस्य समूहले घरदैलो गरेको थियो । घरदैलो सुरुवातका दिन पार्टी कार्याकर्ता, शुभेच्छुक तथा स्थानीय उल्लेख्यनीय सहभागिता रहेको समाजवादीले जनाएको छ ।
घरदैलोका क्रममा वडाबासीले एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा उम्मेदवारहरुले वडा एवं नगरमा आफूले अघि सारेका योजनाबारे स्थानीयलाई जानकारी गराएका थिए । स्थानीयले समाजवादीले अघि सारेका शिक्षा, स्वास्थ्य, नगर विकास, लक्षित समुदायको उत्थानलगायतका मुद्दा राम्रा भएको प्रतिक्रिया दिएको नगर पार्टीका युवा नेता सार्दुलमयुर कसौधनले जानकारी दिनुभयो ।
घरदैलोका क्रममा मेयरका उम्मेदवार पुनले वडा नम्बर दुईलाई हरियाली, सुफासुग्गर र यहाँको स्वास्थ्य तथा शिक्षामा आफूले जिते सुधारका काम गर्ने बताउनु भयो । सुगम जिल्ला भएर पनि यो वडामा राम्रो शैक्षिक संस्था, सरकारी स्वास्थ्य सुविधा नभएको बताउँदै पुनले आफू निर्वाचत भए स्थानीयको सल्लाहसुझाव अनुसार यी क्षेत्रमा काम गर्ने बताउनु भयो ।
नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा वडाबासीलाई सास्ती भएको भन्दै मेयर उम्मेदवार पुनले व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन लागि पर्ने जनाउनु भयो । नगरपालिकाले वडानम्बर दुई डण्डा नदीको छेउमा अहिले फोहोर फ्याँक्दै आएको छ । जसले गर्दा स्थानीयले दुर्गन्धको सामाना गर्नु परिरहेको छ । पुनले आफ्नो पहिलो प्राथमिकता नै फोहोर व्यवस्थापन हुने र दुर्गन्धबाट स्थानीयलाई टाढा राखिने प्रतिबद्धता जनाउनु भयो ।

≪ Previous Post

सबै माध्यमिक विद्यालयमा नर्स : एमाले

Next Post ≫

तिलोत्तमा वडा न ३ मा प्रतिबद्धता पत्र सार्बजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क