Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देवदहलाई पर्यटकीय गन्तब्य बनाउछु : खत्री
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

देवदहलाई पर्यटकीय गन्तब्य बनाउछु : खत्री

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
देवदहलाई पर्यटकीय गन्तब्य बनाउछु : खत्री
60
SHARES
ShareTweet

देवदह, १७ बैशाख । रुपन्देही देवदह नगरपालिकाका मेयरका उम्मेदवार हिराबहादुर खत्रीले देवदहलाई नमुना पर्यटकीय गन्तब्य बनाउने गरि योजना अगाडि सारेको बताउनु भएको छ । उहाँले देवदह ऐतिहासिक र पर्यटकीय क्षेत्र भएकाले देवदहका हरेक वडामा पार्क निर्माणको योजनालाई पुर्णता दिदै नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना आफ्नो रहेको बताउनुभयो ।
मेयरका उम्मेदवार खत्रीले शनिबार घरदैलोका क्रममा स्थानीयसँग योजना सुनाउँदै भगवान बुद्धको मावली स्थल देवदहलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने योजनालाई पुर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले पर्यटन, कृषिको सम्भावना बोकेको नगरलाई नमुना कसरी बनाउन सकिन्छ भन्ने योजनाको गृहकार्य समेत भएको उल्लेख गर्दै देवदहका युवाहरुलाई दक्षताअनुसारको सीप सिकाउने र दिलाउने कुरामा अहिलेको गठबन्धन जिम्मवारीका साथ काम गर्ने आश्वासन दिनुभयो ।
उहाँले देवदहका सबै वडामा शिक्षा, स्वास्थ्य, खानेपानी सबैका लागि सर्वसुलभ बनाउने गरि काम गर्ने पनि बताउनुभयो । देवदहमा मेयरका लागि काँग्रेसबाट हिराबहादुर खत्री र माओवादीबाट उपमेयरमा माओवादी केन्द्रबाट सुन्दरी गिरीले उम्मेदवारी दिनुभएको छ । देवदहमा काँग्रेस र माओवादीबीच गठबन्धन भएको छ ।

≪ Previous Post

बुटवलका समस्या समाधानको लागि ठोस योजना बनाएका छौं : मेयर उम्मेदवार पाण्डेय

Next Post ≫

लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं, नक्शा वितरण गर्दैनौं : पाण्डे

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क