Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बाल सुधार गृहमा सहयोग सामाग्री प्रदान
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बाल सुधार गृहमा सहयोग सामाग्री प्रदान

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७७ · 0
बाल सुधार गृहमा सहयोग सामाग्री प्रदान
60
SHARES
ShareTweet

बुटवल २९ भदौ
एडभोकेसी फोरम नेपाल प्रदेश ५ र नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरले भैरहवामा रहेको बाल सुधार गृहलाई एक लाख रुपैयाँ बराराबरको आवश्यक सामाग्री सहयोग प्रदान गरेका छन् ।
सोमबार राष्ट्रिय बाल दिवसको अवसर पारेर यी दुई संस्थाले सुधार गृहमा रहेका ७३ जना बालबालिकालाई तत्काल आवश्यक सामाग्री सहयोग गरेको दुवै संस्थाका अध्यक्ष समेत रहेका अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिनु भयो । बालबालिकालाई यी दुई संस्थाले तातोचिसो खानेपानीका लागि दुईवटा कम्प्रेसर मेसिन, प्रत्येक बालबालिकालाई एकएक थान झोला, मास्क, सेनिटाइजर, सावुन, पानी पिउने बोत्तल, टाबेल सहयोग गरेका हुन् ।
यस्तै, क्यारेम्बोड, लुडो, चेस लगायतका खेलकुद सामाग्री सुधार गृहकी प्रमुख बाल संरक्षण अधिकृत सुभद्रा गौतमलाई हस्तान्तरण गरिएको बाल कल्याण संस्थाका उपाध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले बताउनु भयो । दिवसको अवसरमा सुधार गृहमा रहेका बालबालिकाबीच गरिएको बाल सुधार गृह र बालबालिका विषयक् कविता लेखन तथा चित्रकला प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय भएकालाई पुरस्कार समेत प्रदान गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बालबालिकालाई अत्यावश्यक सामाग्री सहयोग गरेर दुई संस्थाले सहारनीय काम गरेको बताउनु भयो ।
रुपन्देही जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता नरसिंह चौधरीले बालअधिकार संरक्षणका कुरा गरेर मात्र नहुने जनाउँदै उनीहरुको अधिकार सुनिश्चितताका लागि दैनिक आवश्यकता परिपूर्ति पनि जरुरी रहेको बताउनु भयो ।

≪ Previous Post

लकडाउन र निषेधाज्ञामा कञ्चन गाउपालिका क्षेत्रमा सालको काठ चोरी निकासी व्यापक

Next Post ≫

पाँचतारे होटल टाइगर प्यालेसले ३९३ कामदार हटाएको विरोधमा दिन भर नारा जुलुुस गरि आन्दोलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क