
आज मिति २०७७ आषाढ १० गते बुधवार तदनुसार 24 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढशुक्लपक्ष, तिथिः–तृतीया १२ घडी ३३ पला, बिहान १० वजेर १२ मिनेटसम्म, नक्षत्र– तिष्य २१ घडी २४ पला, दिनको १ वजेर ४५ मिनेट सम्म, योग – व्यघात, करण – गर, आनन्दादियोग – मातङ्ग चन्द्रमा – कर्कट राशिमा, सूर्य– मिथुन […]