
स्थानीय लघु तथा घरेलु उद्यमीहरुद्धारा उत्पादित सामाग्रीहरुको बजारीकरणका लागि कोसेली घर संचालन गरिएको छ । जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकहरुद्धारा उत्पादित उपभोग्यीय बस्तुहरुको एकीकृत रुपमा बजारीकरण गर्नका लागि कोसेली घर अर्थात सौगात गृह संचालनमा ल्याईएको हो । मोदी गाउँपालिका वडा नं. २ पातीचौर बजारमा पसल संचालन गरिएको छ । स्थानीय घरेलु […]