संसार पोष्ट बुटवल, १० साउन । रुपन्देहीमा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका छन् । जिल्लाको रोहिणी गाउँपालिका १ चनुली र सम्मरीमाई गाउँपालिका ५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका हुन् । विषालु च्याउ खाँदा बिरामी भएका उनीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचारत भईरहेको छ । रोहिणीको चनुलीमा […]
संसारपोस्ट संवाददाता
चार करोड बढि राजश्व संकलन संसार पोष्ट भैरहवा, १० साउन । रुपन्देहीमा आर्थिक वर्ष २०७५÷७६ मा २६ हजार बढि नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सो आर्थिक वर्षमा २६ हजार १ सय ८१ वटा नागरिकता वितरण गरिएको जानकारी गराएको हो । जिल्ला प्रशासन […]
संसार पोष्ट बुटवल, १० साउन । नवीन औद्योगिक कद्दर बहादुर रीता मावि देवीनगर बुटवलमा नव आगन्तुक विद्यार्थीहरुलाई शुक्रबार अभिमुखिकरण गरिएको छ । विद्यार्थीहरुलाई उत्प्रेरक दीपक ढकालले योजना र उत्प्रेरणात्मक प्रस्तुति संगै समसामयिक विषयमा सहजिकरण गर्नुभएको थियो । यस्तै व्यस्थापन संकाय इन्चार्ज अर्जुन खनाल, सिभिल इन्जिनियरिङ इन्चार्ज भिमराज खनाल, विज्ञान संकाय इन्चार्ज लक्ष्मी नारायण चौधरी र […]
संसार पोष्ट बुटवल, १० साउन । प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिश हुनुभएको छ । भट्टराई अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुनुहुन्छ । महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख भट्टराईलाई मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका […]
संसार पोष्ट कपिलवस्तु, १० साउन । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर–१ चाकरचौडामा स्कुल बसबाट नक्कली नोट र लागूऔषध बरामद गरिएको छ । पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्गलिस बोर्डिङ स्कुलको बसको टुल बक्समा लुकाई राखेको नक्कली जस्तो देखिने ५ सय दरका ८८ थान नोट र १० पुरिया खैरो हिरोइन […]
बुटवल १० साउन प्रदेश पाँचको अस्थायी मुकाम रहेको बुटवल उपमहानगरपालिकाले एक वडा एक ज्येष्ठ नागरिक मिलन केन्द्रको अभियान सुरु गरेको छ । उपमहानगरपालिकाका १९ वटै वडामा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र सञ्चालन गरिने भएको छ् । नगरका ज्येष्ठ नागरिकहरुलाई भेट्ने, भलाकुसारी गर्ने, गफिने, अनुभव साटासाट गर्ने र त्यहीँ बेलाबेलामा उनीहरुको स्वास्थ्य चेकजाँच समेत गर्ने गरि […]
गुल्मी १० साउन गुल्मीको सत्यवति गाउँपालिकामा मृतक १३ जनाको सव आफन्तले बुझेका छन् । बिहिवार मात्रै मृतक र बेपत्ता सहित १३ जनाको सव फेला परेको हो । सबै सवको पोष्ट मार्टम गरि आफन्तले बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । मंगलवार राती अबिरल वर्षासँगै पहिरोमा परेर सत्यवति गाउँपालिका वडा नम्बर ३ र ४ […]
काठमाडौँ, १० साउन । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका […]
रामकुमार श्रेष्ठ नवलपरासी, १० साउन । पूर्वी नवलपरासीको कावासोतीमा विहिबारराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव नेतृतवको माओवादीका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ । नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदादत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा विहिबारराति आगजनी भएको हो […]
(२०७६ साउन १० गते शुक्रवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । […]