अनिता चौधरी बुटवल, २२ भदौ । रुपन्देहीको सैनामैना–८ भड्छामा “वड्की अत्तवार” पर्व २०६७ मनाइएको छ । रुपन्देहीमै पहिलो पटक थारु काल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा आईतबार एक कार्यक्रम गरी वड्की अत्तवार मनाइएको हो । थारु भेषभुषामा सजिएर आएका थारु युवती तथा महिलाहरुले विभिन्न थारु समुदायको गित तथा संगितमा नृत्य प्रदर्शन गर्दै हर्षेल्लासकासाथ वड्की अत्तवार […]
संसारपोस्ट संवाददाता
बुटवल, २२ भाद्र नेपाली काँग्रेस रुपन्देहीले मुलुकको नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको शनिबार र आईतबार बसेको जिल्ला समितिको बैठकले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको हो । जस अन्तरगत संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, […]
बुटवल, २२ भाद्र प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले आर्थिक बिकासका सम्भावना भएका क्षेत्रहरुमा लगानी आकर्षण घट्दै गएको बताउँदै त्यसलाई कसरी माथि उठाउने हो भन्ने कुरा लगानी बोडले पनि सोंच्नु पर्ने बेला आएको औल्याउनु भयो । उहाँले हाईड्रोमा लगानी आकर्षण उच्च हुँदाहुँदै अहिले ह्वात्त आकर्षण घटेको बताउँदै उर्जा बिकासको सम्भावना बोकेको हाईड्रोको लगानी आकर्षण […]
बुटवल, २२ भाद्र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा घरजग्गाको कित्ताकाट खुल्ला गरिएको छ । नगरपालिकाले मापदण्ड बनाएर नेपाल अधिराज्यमै पहिलो पटक नगरपालिका भित्र व्यबसायिक रुपमा कम्पनीको नाममा रहेका जग्गामा कित्ताकाट खोलेको हो । सरकारले मुलुकभर विसं २०७४ साउन २६ गतेदेखि नेपाल अधिराज्य भरी अंशबण्डा बाहेकको कित्ताकाट रोकेको थियो । पुन सरकारले विसं २०७५ पुसको २७ गते मापदण्ड […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ […]
बुटवल २२भाद्र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले निजामति सेवा दिवस—२०७६ को अवसरमा समस्त निजामति कर्मचारीवर्गमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। मुख्य मन्त्री पोखरेलले आईतवार जारी गर्नु भएको शुभकामना सन्देशमा संविधान निर्माणपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्दै मुलुकमा विधिवत रुपमा संघीय […]
तीन वर्षभित्र प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानी : मन्त्री गिरी बुटवल, २१ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले योगिकुटीदेखी डाइभरटोलसम्म ६ लेन सडकको दायाँबायाँ सार्वजनिक सौचालय बनाउने भएको छ । सौचालय निर्माणको लागि शनिबार सम्पन्न साधारण सभाले प्रस्ताव पारित गर्दै बजेट समेत विनियोजन गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी […]
बुटवल, २१ भदौ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यलाई मातृशोक परेको छ । पत्रकार आचार्यकी आमा साबित्रा आचार्यको ६१ वर्षको उमेरमा डेंगुको संक्रमणका कारण शनिबार साँझ करिव ५ बजे लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई अकस्मात ज्वरो आएपछि तीनदिन अगाडी अस्पताल भर्ना गरिएको थियो । लगातार ज्वरो आएपछि परिक्षण […]
बुटवल, २१ भदौ । चौतारी लघुबित्त बित्तीय संस्था बुटवलले बित्तीय साक्षरता कार्यक्रम तथा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । बित्तिय संस्थामा आबद्ध रहेका करिब १ हजार ७ सय महिलाहरुलाइ बुटवलमा भेला गरि बित्तिय साक्षरताको बारेमा सहजीकरण गरिएको संस्थाले जनाएको छ । महिलाहरुलाई संबृद्धिको मार्गमा लैजान संस्थाले हरेक बर्ष यसप्रकारको कार्यक्रम संचालन गर्दै आइरहेको संस्थाका अध्यक्ष […]
बुटवल, २१ भदौ । आत्महत्या प्रयास गरेका बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालको अवस्था चिन्ता जनक रहेको छ । चिकित्सकका अनुसार उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना हुनुभएका वडा अध्यक्ष नेपालको अवस्था गम्भिर रहेकोे बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष टंक पराजुलीले जानकारी दिनुभयो । […]