यमलाल भुसाल बुटवल, १८ फागुन । स्थानीय तहमा सबैभन्दा बढी अख्तियार दुरुपयोग हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको तथ्यांकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा आयोगमा परेका कुल १ हजार ९९ मुद्धामध्ये स्थानीय तहका ३९३ मुद्धा छन् । जसमा हालसम्म कुल ५८३ […]
संसारपोस्ट संवाददाता
बुटवल १८ फागुन प्रदेश सरकारले लैंगिक तथा सामाजिक समावेशीकरणको विषयलाई महिला र सिमान्तकृत वर्गको नभै साझा विषय बनाउन सरोकारवालाले आग्रह गरेका छन् । त्यसकालागिनीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन । प्रदेश मानव विकास, गरिबी, शिक्ष्ाँ, स्वास्थ्य,पोषण लैंगिक समानता लगायतका सुचकमा राष्ट्रिय औसतभन्दा पछाडि रहेकाले लैंगिक तथा सामाजिक समावेशीकरणका नीति आवश्यक परेको उनीहरुले […]
बुटवल, फागुन ‘मेहनत सृजना उत्पादन र वस्तुःमेरै नेपालको’ भन्ने मुख्य नाराका साथ बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल पार्नको लागि अन्तरक्रिया शुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवलाई सफल पार्नको […]
बुटवल फागुन साझा पार्टीले धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रह गर्नु पर्ने निर्णय गरेको छ । नेपालमा धर्मनिरपेक्षता र संघियता विवादित बन्दै गएकाले यी विषयमा साझा पार्टीले जनमत संग्रहको पक्षमा उभिने बताएको हो । लुम्बिनीमा तीन दिनसम्म भएको सो पार्टीको राष्ट्रिय भेलापछि जारी लुम्बिनी घोषणापत्रलाई शनिवार बुटवलमा सार्वजनिक गर्दै केन्द्रिय संयोजक रविन्द्र मिश्रले आवधिक निर्वाचनले दिने […]
शुरुमै व्याक्टेरिया राखिने हुदाँ उठाएर फाल्न नपर्ने बुटवल १७ फागुन रुपन्देहीको तिलोत्तमानगर स्थित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छलेन सडकमा सार्वजनिक शौचालय बनाएको छ । सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने र सडक यात्रीको हितलाई ध्यान दिएर खानेपानी संस्थाले सडकको दुवै साईडका सर्भिस लेनमा शौचालय बनाएको […]
बुटवल, १७ फागुन बुटवलमा प्रदेश नंं. ५ का औद्योगिक सम्भावना र चुनौति तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना विषयमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ (सि.एन.आइ, रुपन्देही उद्योग संघ र अन्तराष्ट्रिय श्रम संगठन आई.एल.ओ.को संयुक्त आयोजनामा कार्यक्रम एको हो । ५ नं. प्रदेश अन्तर्गत रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुबाट सहभागी […]
बुटवल फागुन नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश ५ को नामाकरण मगरात–थरुहट नामाकरणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ५ का संयोजक दीपक गुरुङको अगुवाइमा शुक्रबार सभामूख निवासमै पुगेर ज्ञापन पत्र बुझाईएको […]
रामकुमार श्रेष्ठ नवलपरासी, १७ फागुन । पूर्वी नवलपरासीमा बिहिबारराति भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । नवलपरासीको देवचुली नगरपालिका १३ कैलाश चोक नजिक बिहिबारराती ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गैंडाकोट १५ निवासी २१ बर्षीय दिनेश गुरुङको निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका […]
बुटवल, १७ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ जानकीनगरमा आहाना कलेक्सन सचालनमा आएको छ । महिला तथा बालबालिकाहरुकालागि तयारी पोशाकहरुको पसल आहाना कलेक्सनको शुक्रबार एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो । तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधब)ले एक कार्यक्रमका बिच कलेक्सनको बिक्री शुभारम्भ गर्नु भयो । सो अबसरमा बोल्दै अध्यक्ष भण्डारीले चर्को कर, […]
बुटवल, १७ फागुन । रुपन्देही व्यापार संघमा आवद्ध जुत्ता चप्पल ब्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । जुत्ता व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुनर्गठन गर्दै यादव गिरीको अध्यक्षतामा नयाँ जुत्ताचप्पल बस्तुगत उपसमिति गठन गरेको छ । समितिको सह–संयोजकमा राजु श्रेष्ठ, सचिवमा दिनेश ज्ञवाली, सह–सचिवमा केशव पौडेल र कोषाध्यक्ष उत्तम देवकोटा […]