काठमाण्डौ ७ असार रोहिणी घिमिरे । पक्कै पनि ग्रहण लाग्नु पृथ्वीवासीका लागि अनुकूल होइन । आकाशीय पिण्ड अर्थात् ग्रह–ताराहरुको नियमित प्रभाव पृथ्वीमा परिरहेको हुन्छ । सूर्यको प्रभावको त लेखाजोखा नै नगरौँ । पृथ्वीमा रहने हरेक वनस्पति र प्राणीका लागि सूर्य जीवनदायिनी शक्ति हो । त्यसैले नियमित प्रक्रियामा आइरहेको सूर्यको प्रकाशमा ग्रहण लागेपछि के होला रु […]
संसारपोस्ट संवाददाता
बुटवल ६ असारप्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा यही असार ४ देखि ६ गतेसम्म भर्चुअल रचना वाचन तथा नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक दुई दिने विचारगोष्ठी सम्पन्न भएको हो ।कोरोना महामारीका कारण भर्चुअल कार्यक्रम गर्नुपरेको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछानेले बताउनु भयो ।उक्त गोष्ठीमा सहभागीबाट नेपाली साहित्यका महारथी, महाकाव्यकार, नाटककार, संस्कृतिविद्, आयुर्वेदाचार्य, चित्रकार डा.मोदनाथ प्रश्रितको ७९ […]
बुटवल ६ असारअविरल परेको वर्षासंगै आएको पहिरोले गुल्मीमा जीप पुर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो ।पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले […]
काठमाडौं ६ असारसत्तारुढ दल नेपाल कम्युष्टि पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने दिर्णय गरेपछि प्रतिपक्ष दल कांग्रेस र जनता समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । दुई बर्षदेखि विवादित बन्दै आएको नागरिकता विधेयकको बारेमा नेकपाले विवाह गरेर आउने बुहारीलाई सात बर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको हो । […]
रुपन्दही ६ असारप्रदेश नं. ५ सरकारले सीमा देखि बस्ती सम्मको विकासलाई मुख्य प्राथामिकतामा राखेको छ ।भारतीय सीमासंग जोडिएका बस्तीहरुको विकासमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुका साथै त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र कृषिलाई अगाडी बढाएको प्रदेश नं.५ का प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती दधिराम न्यौपानेले बताउनु भयो ।रुपन्देहीको रोहिणी गाँउपालिकामा […]
रामकुमार श्रेष्ठ नवलपरासी, ६ असार । पूर्वी नवलपरासीमा शनिबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय १६ जना पुगेको छ ।१ सय १६ जना मध्ये दुई जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ३ जना नेपाल सरकारको निर्देशिका अनुसार उपचार पछि घर फर्किएका छन् ।शनिबार देवचुलीका २ जना, […]
सामुहिक, करार र व्यवसायिक खेतिलाई प्रवद्र्धन गर्ने नीति सैनामैना, ६ असार । रुपन्देहीको सैनामैना नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कृषिमा आत्मनिर्भर हुंदै खाद्यान्न निर्यात गर्ने लक्ष्यसहित स्थापना गरिने भूमि बैंक ‘भूमी बैँकमार्फत नगरपालिकाले सामुहिक खेति, करार खेति र व्यवसायिक खेतिलाई प्रवद्र्धन गर्ने नीति लिएको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि शुक्रबार […]
आज मिति २०७७ आषाढ ६ गते शनिवार तदनुसार 20 june 2020 प्रमादीनाम संवत्सर रवि उत्तरायण, ग्रीष्मऋर्तु , आषाढकृष्णपक्ष, तिथिः–चतुर्दशी १५ घडी ५४ पला, बिहान ११ वजेर ३२ मिनेटसम्म, नक्षत्र– रोहिणी १७ घडी ५४ पला, दिनको १२ वजेर २० मिनेट सम्म, योग – शूल, करण – शकुनि, आनन्दादियोग – श्रीवत्स, चन्द्रमा – वृष राशिमा, सूर्य– मिथुन […]
बुटवल, ५ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईदिने चित्रकला कार्यशाला शुरु भएको छ । नेपाल कमर्शियल आर्टिस्ट संघको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा तिलोत्तमा–६ कुञ्जपार्कमा चित्रकला कार्यशाला शुरु भएको हो ।कार्यशालामा सहभागि दुईजना महिलासहित रुपन्देहीका २५ जना कलाकारले स्थानीय आदिवासी–जनजाति, कला, संस्कृति र परम्परालाई क्यानभासमा उतार्नेछन् ।कार्यशाला उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले प्राचीन […]
काठमाण्डौ, ५ असार । सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा सरकारले रोक लगाएको हो ।२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन यही असार १ गतेदेखि केही खुकुलो भएको अवस्थामा लकडाउनको समयमा […]