बुटवल, १९ भदौ । रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । बुटवल उपमहानगरपालिका तथा ईलाका […]
संसारपोस्ट संवाददाता
बुटवल, १९ भदौ लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विभिन्न स्थानका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । क्लबले तिलोत्तमाको इलाका प्रहरी कार्यालय मंगलापुर, प्रहरी चौकी ड्राइभरटोल र ट्राफिक प्रहरी पोष्ट ट्राफिकचोकलाई एन् ९५ मास्क, फेस शिल्ड, सेनिटाइजर र सर्जिकल पंन्जा वितरण गरेको हो । तीन स्थानमा गरेर क्लबले ४ सय ५० थान मेडिकल […]
बुटवल, १९ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत थप १६० जनालाई बुटवल ११ को प्रगतीनगरमा खाद्यान्य वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई शुक्रवार बुटवल उपमहानगरपालिका ११ प्रगतीनगरको प्रगती माविको मैदानमा खाद्यान्य वितरण गरिएको हो । कोही […]
बुटवल, १९ भदौ बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो । कोरोना भाईरस महामारीको चपेटामा परेका दैनिक ज्याला […]
बुटवल, १९ भदौ रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिषरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । नगरपालिका तथा ईलाका प्रहरी कार्यालयको […]
बुटवल १९ भदौ रूपन्देहीको गैडहगवा गाँउपालिका वडा नम्बर ५ तेलण्डिया स्थित लुम्बिनी कलौनीको भित्री सड्कमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । रूपन्देही शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बस्ने वर्ष ४० को मोटरसाईकिल चालक समुजराम केवटको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मोटरसाईकलको […]
बुटवल १९ भदौ रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार एक महिला सहित ३ जनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचारत महिला, बुटवलको कोरोना अस्पतालमा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । मुटु अस्पतालमा उपचारत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान पौने ९ बजे मृत्यु भएको […]
बुटवल १८ भदौ प्रदेश ५ सरकारले प्रदेशमा कोरोना विरुद्धको अभियानलाई थप प्रभावकारी वनाउन प्रदेशमा रहेका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तार गर्न कर्मचारी दरबन्दी र बजेट स्वीकृत गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशका चार वटा कोरोना विशेष अस्पतालको क्षमता बिस्तारका लागि ५ सय ८३ जना थप जनशक्ति भर्ना गर्न ३ करोड ९६ […]
बुटवल, १८ भदौ रुपन्देही जिल्लामा रहेका उद्योग बाणिज्य संघहरुले निर्वाध रुपमा व्यापार व्यबसाय सञ्चालनको वातावरण बनाई दिन माग गरेका छन् । रुपन्देही जिल्लामा रहेका पाँच वटा उद्योग बाणिज्य संघले कोरोना भाईरस संक्रमण फैलिन नदिने नाममा गरिएको बन्दाबन्दीले मुलुकको अर्थतन्त्र ध्वस्त हुनुको साथै नीजि क्षेत्रको लगानी समेत धाराशायी भएकाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागु […]
बुटवल, १८ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत २ सय बढीलाई बुटवलमा खाद्यान्य वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई विहिबार बुटवलको नयाँ बसपार्क अगाडी खाद्यान्य वितरण गरिएको हो । कोही पनि खानाको अभावमा रहन नपरोस भन्ने […]