बुटवल, २० भदौ । बुटवल उपमहानगरपालिकाले डायलिसिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । डायलिसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि पीसीआर परीक्षणले उपचारमा थप सहजता हुने भएको छ । मानिसको मृगौलाले काम गर्न छोडेपछि विशेष मेशिनको सहायताले शरीरमा रहेका विकारलाई निकालेर फाल्ने कामलाई डायलिसिस भनिन्छ । यस्तो अवस्थामा मानिसले […]
संसारपोस्ट संवाददाता
भैरहवा, १९ भदौ । स्वास्थ्य सुरक्षा सतर्कता अपनाउंदै नेपाली काँग्रेस सिद्धार्थनगर वडा नं. ४ को वडा समिति र नेपाल तरुण दल सिद्धार्थनगरले संयुक्त रुपमा रुपन्देहीको भैरहवामा आजदेखि सप्ताहव्यापी सरसफाइ अभियान सुरु गरेका छन् । कोरोनाको उच्च जोखिम रहेकाले अनिवार्य मास्कको प्रयोग र सामाजिक दुरी कायम गरेर सरसफाइ कार्यक्रम गरिएको आयोजकले बताएका छन् । नेपाली काँग्रेस […]
बुटवल, १९ भदौ । बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो । कोरोना भाईरसको महामारी र कोरोना रोकथाम […]
बुटवल, १९ भदौ । रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । बुटवल उपमहानगरपालिका तथा ईलाका […]
बुटवल, १९ भदौ लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विभिन्न स्थानका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । क्लबले तिलोत्तमाको इलाका प्रहरी कार्यालय मंगलापुर, प्रहरी चौकी ड्राइभरटोल र ट्राफिक प्रहरी पोष्ट ट्राफिकचोकलाई एन् ९५ मास्क, फेस शिल्ड, सेनिटाइजर र सर्जिकल पंन्जा वितरण गरेको हो । तीन स्थानमा गरेर क्लबले ४ सय ५० थान मेडिकल […]
बुटवल, १९ भदौ लायन्स क्लव अफ बुटवल क्यापिटल र लायन्स क्लव अफ बुटवल बुद्धभुमीको सम्युक्त आयोजनामा फूड बैंक’ मार्फत थप १६० जनालाई बुटवल ११ को प्रगतीनगरमा खाद्यान्य वितरण गरिएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाई शुक्रवार बुटवल उपमहानगरपालिका ११ प्रगतीनगरको प्रगती माविको मैदानमा खाद्यान्य वितरण गरिएको हो । कोही […]
बुटवल, १९ भदौ बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो । कोरोना भाईरस महामारीको चपेटामा परेका दैनिक ज्याला […]
बुटवल, १९ भदौ रोटरी क्लव अफ बुटवल साउथले अति विपन्न परिवारलाई खाना खुवाएको छ । बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गर्दै आएको उक्त क्लवले शुक्रबार बिहान ट्राफिक चोकको दुर्गा मन्दिर परिषरमा आयोजना गरिएको खाना खुवाउने कार्यक्रममा करिव २ सय जना सहभागि भएको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । नगरपालिका तथा ईलाका प्रहरी कार्यालयको […]
बुटवल १९ भदौ रूपन्देहीको गैडहगवा गाँउपालिका वडा नम्बर ५ तेलण्डिया स्थित लुम्बिनी कलौनीको भित्री सड्कमा लु १४ प ७९४४ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । रूपन्देही शुद्धोधन गाँउपालिका वडा नम्बर ६ बस्ने वर्ष ४० को मोटरसाईकिल चालक समुजराम केवटको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मोटरसाईकलको […]
बुटवल १९ भदौ रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार एक महिला सहित ३ जनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचारत महिला, बुटवलको कोरोना अस्पतालमा र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । मुटु अस्पतालमा उपचारत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान पौने ९ बजे मृत्यु भएको […]