बुटवल, १० कात्तिक । आश्विन शुक्ल दशमीका दिनमा मनाईने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा थापेर मनाईदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर विजयादशमी मनाइँदैछ । नेपाल […]
संसारपोस्ट संवाददाता
बुटवल, ९ कार्तिक ६८ औ स्थापना दिवसको पुर्वसन्ध्यामा नेपाल तरुण दल क्षेत्र न २ क्षेत्रिय समिति रुपन्देहीले मानव सेवा आश्रम बुटवललाई खाद्यान्न सहयोग प्रदान गरेको छ । आईतबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभासद फखरुद्धिन खानले आश्रमका प्रदेश संयोजक रुपा केसीलाई करीब २५ हजार रुपैया बराबरको खाद्यान्न हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा […]
बुटवल, ९ कार्तिक । आज नवरात्रीको नवौं दिन महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने यो पर्व दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिनुका साथै धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आज महानवमीका दिनमा गरिने दुर्गा […]
बुटवल ६ कार्तिक कञ्चन जेसिज बर्ष २०२०ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नोवल भाइरसको संक्रमणलाई रोकथामका लागि अग्रपंक्तीमा कार्य गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बावजुद पनि सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सेवामा आफ्नो गतिबिधिहरुलाई निरन्तर अगाडी बढाइरहेको कञ्चन जेसिजले एक कार्यक्रमका बिच स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो । […]
बुटवल ६ कार्तिक ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट सीमा गस्तिमा खटिएको संयुक्त टोलीले २ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. १ मन्कौरा स्थितमा भारत बाट नेपाल तर्फ आईरहेका दाङ घोराही उप महानगर पालिका वडा नं. १४ श्रीगणेश टोल घर बताउने […]
बुटवल ६कात्तिक तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाको बार्षिक कार्य प्रगति प्रतिवेदन,कोषाध्यक्ष प्रदिप पराजुलीको आर्थिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । साधारण सभाले शेयर सदस्यहरुको हितकालागि सहुलियत सहकारी कर्जा कोष स्थापना गर्ने प्रस्ताव पारित गरेको छ । […]
बुटवल ४ कार्तिक संघीय सरकारले कोरोना संक्रमितको मृत्यु भएपछिको शव व्यस्थापन र पीसिआर परिक्षण नगर्ने घोषणा गरेकोमा सरकारलाई चुनौती दिदै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका […]
भैरहवा, ३ कार्तिक । रुपन्देहीको भैरहवा स्थित एक पेट्रोल पम्पमा ट्याँकरमा आगलागि भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ स्थित एभरेष्ट आयल सप्लायर्समा इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा आलगागी भएको रुपन्देही प्रहरीले जनाएको छ । सोमबार राती करिव ८ वजे पम्पको लागि इन्धन लिएर आएको लु २ ख १५४१ नम्वरको ट्यांकरले ट्यांकीमा […]
बुटवल ३ कार्तिक नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको छ । जेएन घिमिरे (जगनाथ)को सभापतित्वमा नेपाली काँग्रेस विपी रुपन्देही गठन भएको हो । जसको उपसभापतित्वमा गिरिराज पाण्डे, सचिव अमृत प्रसाद शर्मा चयन हुनु भएको छ । त्यसैगरि समितिको सदस्यमा डोल राज भुसाल, शालिक राम पाण्डे, दीन प्रसाद पाण्डे, वीर बहादुर दर्लामी, रामनारायण यादव र गोपाल […]
बुटवल ३ कार्तिक रुपन्देही व्यापार संघले कोरोना भाइरस संक्रमितको परिक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हट्ने भनि गरेको निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार संघका अध्यक्ष यमलाल लोहनीले जारी गरेको विज्ञप्तिमा सरकारले जनताको जिवन रक्षामा ध्यान केन्द्रीत गरी जिम्मेवार बन्नु पर्ने अवस्थामा ठिक उल्टो हात उठाएर परिक्षण र उपचारमा संलग्न नहुने घोषणा […]