भैरहवा, १४ भाद्र सिद्धार्थनगर नगरपालिका र प्रसित प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार रुपन्देही क्याम्पसमा सम्पन्न मावि स्तरीय तीज गीत प्रतियोगितामा काशीका प्रतियोगीहरु प्रथम भएका हुन् । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । यस्तै, प्रतियोगितामा साई ग्लोबल माविका विद्यार्थी द्वितिय भए । उनीहरुले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरे । मुनलाइट आवसीय […]
धर्म/सस्कृति
बुटवल १४ भाद्र बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यले विद्यालयले विद्यार्थीहरूबीच प्रतियोगितात्मक तीज विशेष कार्यक्रम गरेको हो । प्रतियोगितामा कक्षा ९ को ‘रोज’ समूह प्रथम, कक्षा ६ को लोटस समूह द्धितीय र कक्षा ७ को रोज तृतीय भएको विद्यालयका सहप्राचार्य भुवन अधिकारीले जानकारी दिनु […]
बुटवल, १३ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । दिवङ्गत पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवम् पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने गरिन्छ । दिवङ्गत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, […]
लाली गुराँस संरक्षित क्षेत्र र एकिकृत नमुनाबस्तीको शिलान्यास नवलपरासी, १२ भदौ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको ऐतिहासिक रुद्रपुरगढीमा विहीबार पर्यटकीय क्षेत्रको उद्घाटन गरिएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटकीय क्षेत्रको उद्घाटन गर्नुभएको हो । रुद्रपुरगढी पाल्पाको सेन वंशीय राजाको पालाको ऐतिहासिक क्षेत्रको रुपमा परिचित रहेको छ । उद्घाटन कार्यक्रममा बोल्दै पर्यटन मन्त्री […]
बुटवल १२ भाद्र प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पश्चिमा संस्कृतिलाई बढी महत्व दिदा नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताउनु भएको छ । उहाँले भन्नु भयो—‘ एउटा वर्गले हाम्रा चाडहरु तीज, दशैं ,तिहार, जन्मदिन,माघेसक्रान्ती, नयाँबर्ष,क्रिसमस मनाउने चलन फरक चलाएको छ,हामीले उनीहरुकै शैली अपनाउदा चाडपर्वहरुको मौलिकता अपहरण भए ,अब मौलिकतामा रहेर यसप्रकारका चाडपर्र्वहरु […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । मनमा सङ्का उपसङ्का उब्जिएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । जोश,जाँगर बढ्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । […]
बुटवल, १० भाद्र प्रदेश पाँचको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समाज रुपान्तरणका लागि महिलाहरुले आफैबाट सुद्धिकरण अभियान चलाउनु पर्ने बताउनु भएको छ । संस्कृति जोगाउने नाममा भईरहेका बिकृति हटाउन महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो । बुटवलमा महिलाहरुले सञ्चालन गरेको सामुदायिक रेडियो मुक्तिले मंगलबार बुटवलमा आयोजना गरेको महिला उद्यमशिलता सम्बन्धि […]
बुटवल, १० भाद्र प्रदेश नम्बरं ५ का सभामुख पुर्णबहादुर घर्तीले चाडपर्वका नाममा हुने अनावश्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई निस्तेज गर्नु पर्ने बताउनु भयोे । बिकृतिको रुपमा भित्रिएको अनावश्यक तडक भडक तथा गहना र कपडाको प्रदर्शनलाई निरुत्साहित गर्ने गरी चाड पर्व मनाउनु पर्ने उहाँले बताउनु भयो् । हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आत्मबल […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]