बुटवल, १८ भाद्र नेपाल लोक स्टारको टप टेनमा पुगेका बुटवलका सुशील आचार्यलाई उपाधि जिताउन सबैबाट सहयोग गर्न परिवार तथा शुभचिन्तकहरुले आग्रह गरेका छन । उत्कृष्ट प्रस्तुति दिदै कार्यक्रमको उत्कृष्ट १० मा स्थान बनाएका आचार्यका परिवारले बुधबार पत्रकार सम्मेलन गरि सहयोग गर्न आग्रह गरेका हुन । प्रतियोगितामा अन्तिम १० मा बुटवलका आचार्यसंगै रामेछापका राम कुमार नेपाली, […]
धर्म/सस्कृति
बुटवल १८ भाद्र रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले चौतारी हेल्थ फाउन्डेसनमा रहेका मानसिक विरामीरुसगं अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । चौतारी हेल्थ फाउन्डेशनमा रहेका २० भन्दा बढि मानसिक विरामिहरुसंग खुसी साटासाट हुनुपर्छ, नाच्न गाउन पाउनपर्छ, र चार्डपर्वसंगै मनाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रशिक्षण तथा खाना खुवाउदै चार्डपर्व मनाउने उद्देश्यले कार्यक्रम गरिएको क्लबका अध्यक्ष मधु […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ […]
बुटवल, १७ भदौ । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन । आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन […]
बुटवल, १६ भाद्र नेवा समाज अर्घाखाची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच प्रदर्शन गराएको छ । आईतबार साँझ देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच आयोजना गरिएको थियो । मौलिक भैरव नाच अवलोकन गर्न हजारौ दशनार्थीहरुको भिड लागेको थियोे । मौलिक भैरव नाच अवलोकन गदै प्रदेश सभासद भोज प्रसाद श्रेष्ठले नेपालको कला, संस्कृतिको जर्गेना गर्नमा यस्ता […]
बुटवल, १६ भाद्र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । युगौंदेखि मानिदै […]
बुटवल, १६ भदौ । आज भाद्र शुक्ल तृतिया अर्थात्, हरितालिका तीज । आज हिन्दू महिलाहरु निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्दछन् । चार दिनसम्म मनाइने तीज पर्वको आज मुख्य दिन हो । देशभर रहेका महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको विहानैदेखि भीड लागेको छ । तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र […]
भैरहवा १५ भाद्र युवा संजाल नेपाल रुपन्देहीले बृहत तीज महोत्सव तथा अनाथ आश्रमलाई सहयोग हस्तान्त्रण कार्यक्रम गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उक्त सस्थाले राष्ट्रिय स्तरका कलाकारका साथमा बृहत तीज महोत्वस गर्नुका साथै सामाजिक उत्तरदाहित्व अन्तरगत अविनाश अनाथ आश्रमलाई १० वटा कुर्ची सहयोग गरेको हो । आश्रमलाई सस्थाका अध्यक्ष अर्जुन बस्याल तथा […]
बुटवल, १५ भाद्र तिलोतमा २ जानकीनगरमा रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिको चौंथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढालबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दुर्गा बैदिक प्रमानन्द सन्यास आश्रम नयाँमिलका १००८ स्वमी विवेकानन्द सरस्वती महाराज विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष ददिराम गौतम,कुलमणी ज्ञवाली,गोमा पाण्डे,मुक्तिराम चाँपागाइ,सुरेन्द्र […]
बुटवल, १४ भाद्र नेवा समाज अर्घाखाँची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच देखाउने भएको छ । आईतबार देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच हुने अध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भयो । भैरव नाच अन्तरगत कालो, सेतो, रातो भैरव र डंकनीको भेषमा यसैगरि टाकुनडोली, भुच्चा, लाहुरेलाहुरेनी, घोडानाच, चरानाच लगायतका नाच हुने उहाँले बताउनु भयो । नेपालको कला, […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]