बुुटवल, १ माघ । सार्वजनिक सरोकार उपभोक्ता हित संरक्षण संघ नेपाल, रुपन्देहीले बुुटवलस्थित मानव सेवा आश्रममा बस्ने आश्रित व्यक्तिहरुलाई खाना खुुवाएको छ । विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा काम गर्दै आइरहेको संघले माघे सक्रान्तिको अवसर पारेर बुुधबार सहयोगापेक्षीहरुलाई बिहानको खाना खुुवाएको हो । सो अवसरमा बोल्दै बुुटवल उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष भीमबहादुुर श्रेष्ठले आश्रमलाई […]
धर्म/सस्कृति
आज माघे संक्रान्ति पर्व, विभिन्न कार्यक्रमका साथ मनाइदै बुटवल, १ माघ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति धार्मिक हिसावले समेत महत्वपुर्ण पर्व भएकाले देशभरका नदी, दोभान तथा त्रिवेणीमा भक्तजनहरुले स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्ने गर्दछन् । यस क्षेत्रका पवित्र धार्मिक स्थलहरु गुल्मी र पाल्पाको संगमस्थल रिडी, चितवन–नवलपरासीको देवघाट, त्रिबेणी, […]
माघ १ र २ गते प्रदेश ५ मा सार्वजनिक विदा बुटवल, २९ पुस । प्रदेश पाँचका मुख्यमन्त्री शँकर पोखरेलले सामाजिक सद्भाव राष्ट्रिय एकताको आधार भएको बताउनु भएकोछ । सामाजिक सद्भाव र एकतामा खलल भए राष्ट्रिय एकतालाई कमजोर बनाउँछ भन्दै सबैले सामाजिक सद्भावलाई बलियो बनाउने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा […]
कमल चौधरी दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्टित मुलुक नेपाल जहाँ ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, राई, लिम्बु, थारु लगायत एक सय २५ जातजाति समुदायका मानिसहरु बसोबास गर्दछन् । उनीहरुको आ–आफ्नै किसिमको भेषभुषा रीतिरिवाज तथा धार्मिक परम्परा रहेको छ । आफ्नो छुट्टै अस्तित्व र सांस्कृतिक पहिचान बोकेका यी जातिहरु मध्ये थारु जाति एक हो । थारु को […]
बुटवल २९ पुस सवारी चालक अनुमतीपत्र लाईसेनको (स्मार्ट लाईसेन) शुरु भएपछि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र बुटवलवाट ५२ हजार ८ सय ८४ वटा चालक अनुमतीपत्र जारी गरेको छ । बुटवल कार्यालयवाट स्मार्ट लाईसेन वितरण विसं २०७४ साउनदेखि शुरु भएकोमा विसं २०७६ साल पुष २४ गते १८ महिनाको अवधिमा उक्त संख्याको लाईसेन जारी गरिएको र […]
बुटवल २९, पुस रुपन्देहीको तिलोत्तमा नगरपालिकले स्वास्थ्यचौकीमा चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो । सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई […]
बुटवल २९ पुस प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाली समुदायले मनाउने माघी पर्वको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मंगलबार उहाँले शुभकामना सन्देश जारी गर्दै हरेक जातजाती र क्षेत्रमा मनाईने चाड पर्वहरुको आफ्नै राष्ट्रिय महत्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा, यस्ता पर्वहरुले नेपालका जातजाती बिच एक आपसमा भाईचाराको सम्बन्ध बढाई राष्ट्रिय एकता […]
बुटवल २९ पुस “तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी” भन्ने नाराका साथ तिलोत्तमा उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव–२०७६ को लागि तयारीका काम सुरु गरेको छ । यही माघ ९ देखि २० गते सम्म सञ्चालन हुने भनिएको दोस्रो संस्करणको राष्ट्रिय औद्योगिक ब्यापार मेला राष्ट्रियसभाको निर्वाचनका […]
बुटवल, २९ पुस खुद्रा किराना व्यवसायी संघ रुपन्देहकिो १३ औ बार्षिक साधारण सभा तथा सातौं अधिवेसन सम्पन्न भएको छ । बुटवलमा सम्पन अधिवेशनले अध्यक्षमा दुई बर्षे कार्यकालको लागी ज्ञान प्रसाद न्यौपाने, बरिष्ठ उपाध्यक्षमा महेन्द्र प्रसाद पोखरेल,प्रथम उपध्यक्षमा मोहन प्रसादबस्याल,दिद्धियउपाध्यक्षमा शालिकराम श्रेष्ठ,महासचिवमा गोपाल कुमार प्रधान ,सचिवमा थानेस्वर अर्याल ,सहसचिव ज्ञान प्रसाद न्यौपाने कोषध्यक्षमा दुर्गा गौतम ,सह […]
बुटवल २८ पुस रुपन्देहीको तिलोत्तमामा सोमबारबाट प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । महिला खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले लिग चरणको आधारमा प्रतियोगिता आयोजना गरेको हो । मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताको सोमबार […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]