
बुटवल, २८ असार पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार दिउँसो नवजात शिशु चोरेर फरार भएकी महिलालाइ प्रहरीले शिशुसहित नियन्त्रणमा लिएको जनाएको छ । तानसेन नगरपालिका–९ की २२ वर्षीया जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिला स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । नियन्त्रणपछि बच्चा र चोरी गर्ने महिला दुबैलाइ […]