
मकवानपुर, ५ साउन । मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । मनहरी गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । शनिबार राति गाँजा बोकेको ५÷६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु […]