Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "स्वास्थ्य/शिक्षा" (Page 171)

स्वास्थ्य/शिक्षा

गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार वितरण शुरु

गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहार वितरण शुरु

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0

बुटवल ३० असार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण शुरु गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गर्नुभएको हो । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २४० जना गर्भवती […]

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0

अरुकुम (पश्चिम), असार २९ गते । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी […]

विषादी पदार्थ स्वाथ्यको लागि घातक

विषादी पदार्थ स्वाथ्यको लागि घातक

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0

बुटवल, २९ असार । रोटरी क्लब अफ बुटवलको १२६८औ नियमित वैठक शुक्रवार क्लब सचिवलायमा सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख वक्ता विषादी अन्वेषण दु्रत विस्लेषण प्रयोग शाला बुटवलका प्रमुख एवं वालि संरक्षण अधिकृत रामवहादुर खत्रीले वालीमा लागेको किरा नियन्त्रणको लागि प्रयोग गरिने विषादी पदार्थ स्वाथ्यको लागि घातक हुने बताउनु भयो । उहांले तरकारी वालीमा प्रति […]

तरकारीको विषादी परीक्षणपछि मात्र रुपन्देहीमा गाडीको भन्सार पास

तरकारीको विषादी परीक्षणपछि मात्र रुपन्देहीमा गाडीको भन्सार पास

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0

बुटवल २७ असार रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट तरकारीर फलफूल बोकेका भारतीय गाडी विषादी परीक्षणबाट मात्रै भन्सार पास गर्न सुरु गरिएको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै गाडी भन्सार पास गर्न सुरु गरिएको हो । बुटवलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा विषादी जाँच […]

शिक्षिकाद्धारा अस्पतालमा जन्म दिन

शिक्षिकाद्धारा अस्पतालमा जन्म दिन

संसारपोस्ट संवाददाता · २७ असार २०७६ · 0

बुटवल २७ असार रुपन्देहीमा एक शिक्षीकाले आफ्नो जन्म दिन अस्पतालमा मनाउनु भएको छ् । ओमसतिया गाउपालिकामा रहेको श्रीराम जानकी आधारभूत विद्यालयको सहायक प्राचार्य तिर्था अर्यालले आफ्नो जन्मदिनअस्पतालका विरामीहरुसंग मनाउनु भएको हो् । शुक्रबार २९ औं जन्मदिन मनाउने क्रममा उहाँले भैरहवाको भिम अस्पतालमा रहेका ५५ जना विरामीलाई फलफुल बितरण तथा विरामीको कुरुवा, चिकित्सक र अन्य कर्मचारीलाई […]

धकधईमा आँखा र कानको उपचार हुने

धकधईमा आँखा र कानको उपचार हुने

संसारपोस्ट संवाददाता · २४ असार २०७६ · 0

भैरहवा, २४ असार । रोहिणी गाउँपालिकाको सदरमुकाम धकधईमा अब आँखा तथा कानका रोगीहरुको उपचार हुने भएको छ । रोहिणी गाउँपालिकाका तथा नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र बिज्ञान तथा अध्ययन संस्थान रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पतालको संयुक्त प्रयासमा स्थानियले अब धकधईमै आखाँ र कानको प्राथमिक उपचार पाउने भएका हुन । मंगलबार एक कार्यक्रमका […]

लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवस

लागू औषध तथा अवैध तस्करी विरुद्ध दिवस

संसारपोस्ट संवाददाता · १७ असार २०७६ · 0

तिलोत्तमा असार १७ । कहिले यति लागुऔषधका साथ यति जना समातिए अनि कहिले यति जनालाई यो साम्रगी बनाँउदा बनाँउदै पक्राउ लगायत बिभिन्न अन्य समाचारहरु हामीले नेपाल अनि विश्व परिपेक्ष्यमा सुन्दै आएका छौं। आउनुहोस् यसै परिपेक्ष्यमा कुरा अघि लगौं आज अन्तर्रा्ष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसमा । कृपा समूह तिलोत्तमा(९, दुर्गा मन्दिर क्लब, तथा […]

‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउन मिल्दैन : देव गुरुङ

‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउन मिल्दैन : देव गुरुङ

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७६ · 0

२२ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रममा प्रयोग भएको नयाँ भाषा र पदावली प्रयोग हुँदैमा गणतन्त्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । वैशाख २० गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने पदावली प्रयोग गरेकोमा प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएपछि गुरुङले जवाफ दिएका हुन् । आइतबार […]

भूमाफियाबाट गाउँलेले फिर्ता गरेको सरकारी जग्गामा उद्यान

भूमाफियाबाट गाउँलेले फिर्ता गरेको सरकारी जग्गामा उद्यान

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७६ · 1

२२ वैशाख, विराटनगर । भूमाफियाले बिक्री गरेको प्रधानमन्त्री निवास बालुवाटारको जग्गा फिर्ता ल्याउन सरकारमाथि दबाब परिरहेको बेला मोरंगका गाउँलेहरुले अतिक्रमित सरकारी जग्गा फिर्ता गरेर उद्यान बनाउने तयारी थालेका छन् । मोरंगको बेलवारी गरपालिका- १० स्थित सिर्जना सामुदायिक वन भित्रको २२ बिघा जग्गा २०६४ सालमा भूमाफियाले हडेपका थिए । पूर्व-पश्चिम राजगमार्गको भाउन्ने खण्डमा पर्ने त्यो जग्गा […]

Posts navigation

Previous 1 … 170 171

Most Recent

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा भू.पू. सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी विजयी भएको छ । लिस्नु युवा क्लब कोटिहवालाई ३–२ गोल अन्तरले पराजित गर्दै जवाई अघिल्लो चरणमा प्रवेश गरेको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । […]

३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

बुटवल । रुपन्देहीका उद्योगी ब्यवसायीले नेपाल विद्युत प्राधिकरणले एकलौटी र अन्यायपूर्ण रुपमा ट्रंकलाइन विलिङको नाममा उद्योगीबाट बक्यौताका नाममा करोडौं रकम असुल गर्न लागेको बताएका छन् । विद्युत प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा एकलौटी, अव्यबहारिक र अन्यायपूर्ण ढंगले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम असुल उपर गर्न लागेको प्रति उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । रुपन्देही उद्योग संघले […]

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल बजारमा अनुगमन गरेको छ । चाडपर्व नजिकिएसंगै उपमहानगरपालिकाले बजार अनुगमन गरेको हो । अन्य समयमा पनि अनुगमन गर्दै आएको बुटवल उपमहानगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिन थालेको हो । बजारमा अखाद्य बस्तु विक्री भएको, महंगो मूल्यमा व्यापारीले बस्तुको विक्री वितरण गरेको गुनासाहरु बढेसंगै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी […]

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क