संसार पोष्ट बुटवल, २५ साउन । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार साधारण सभा, कृति समीक्षा तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमममा वाङ्मयका कोषाध्यक्ष विजय सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका अध्यक्ष पुरुषोत्तम पाण्डेयले २०७५ सालमा वाङ्मयले गरेका कार्यको प्रगति विवरण प्रस्तुत गर्दै आगामी दिनमा पनि भाषा, कला, साहित्य र संस्कृतिको विकासका […]