
भैरहवा, २४ असार । सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षभित्रै दुई हजार पाँच सय फलफूलका विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ । नगरपालिकाको ५० प्रतिशत र सम्बन्धित व्यक्तिको ५० प्रतिशत गरि अनुदानमा फलफूलका विरुवा वितरण सुरु गरिएको उपप्रमुख उमा काफ्लेले बताइन् । अहिलेसम्म ९ सय विरुवा वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ । ढिलो वर्षा […]