बुटवल, २८ फागुन नेपाली काग्रेस रुपन्देहीले दलित बिभाग बिस्तार गरेको छ । काग्रेस रुपन्देहीका जिल्ला सदस्य रामकिसन बिश्वकर्माको संयोजकत्वमा दलित बिभाग बिस्तार गरेको हो । संयोजक बिश्वकर्माले बिभागलाई पुर्णता दिन जिल्लाका १७ जना दलित अगुवा तथा कार्यकर्तालाई सदस्यका लागि सिफारिष गरेका छन् । उहाँले पार्टी सभापति अब्दुल रज्जाक समक्ष सदस्यहरुको नामावली प्रस्ताव गर्नु भएको हो […]
फिचर
बुटवल २८ फागुन मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणका लागि प्रदेश पाँच सरकारले १० करोडको लागतमा बिशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश पाँच सामाजिक बिकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३६३ वटा वर्थिङ् सेन्टर सञ्चालन भएपनि उपलब्धि खासै नदेखिएकाले ति वर्थिङ् सेन्टरलाई राम्रो उपकरण सहितको दक्ष जनशक्तियुक्त बनाउनका लागि बिशेष कार्यक्रम सुरु गरेको हो […]
बुटवल २८ फागुन प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सर्वसहमतिबाट नै स्थायी राजधानी र नामाकरण टुंगो लाग्ने बताउनु भएको छ् । उहाँले राजधानी र केन्द्र तोक्ने जस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढंगले अध्ययन गरी घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ […]
बुटवल २८ फागुन सत्यवती भलिबल क्लव नवलपरासिले प्रथम लाङ्गघाली कप पुरुप भलिवल प्रतियोगितामा च्याम्पियन बनेको छ । लाङ्गघालीयुवा परिवार तिलोत्तमा ८ द्धारा आयोजितप्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा लेखानी बाग्लुङलाई ३ – २ को सेटमा पराजित गर्दै सत्यबती च्याम्पियन बनेको हो । प्रतियोगिताको उपाधीजितेको सत्यवतीले नगद ५१ हजार १ सय ५१ सहीतकप, मेडल र प्रमाणपत्र प्राप्त […]
बुटवल २८ फागुन पौडी खेल्ने क्रममा वेपता भएका रोक्काको ४ दिन पछि नेपाली सेनाको गोताखोरको टोलीद्धारा सव निकाल्न सफल भएको छ । तिलत्तोमा नगरपालिका ७ बस्ने बर्ष २१ को प्रविन रोक्का फागुन २४ गते पाल्पा जिल्ला स्थित तिनाउ गाउपालिका ३, तिनाउ जलविद्युत केन्द्रको ड्याम साईडमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उक्त व्यक्तिको खोजि […]
बुटवल २६ फागुन ६ करोड लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय उद्योगी अनुप श्रेष्ठको लगानीमा तिलोत्तमा नगरपालिकाको मंगलापुरमा रहेको आफ्नै ३ बिगाहा जग्गामा बोधि भिल्ला रिसोर्ट सञ्चालनमा आएको हो । विगत ६ महिनादेखि रिसोर्टले उपलब्ध गराउने स्वाद परिक्षण गर्दै आएको रिसोर्टको भोली (मंगलबार) नेपाल उद्योग बाणिज्य महासंघका […]
बुटवल २६ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको छ । नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा उपप्रमुख जागेश्वरी चौधरी, बजार अनुगमन समितिका पदाधिकारी, प्रहरी, सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागितामा बजार अनुगमन गरिएको हो । कोरोना भाइसरको कारण बजारमा देखिन सक्ने समस्या समेतलाई मध्यनजर गरी बजार अनुगमन गरिएको नगरपालिकाको भनाइ छ […]
बुटवल,२६ फागुन रुपन्देहीको बुटवलमा १ सय दशौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विशेष गरेर महिला, बालबालिका र वृद्ववृद्वाहरुको लागि निःशुल्क दत्त परिक्षण शिविर सञ्चालन गरिएको हो । बुटवलमा सञ्चालित लर्ड बुद्ध डेण्टल क्लिनिकले महिला दिवसको अवसरमा आइतबार र सोमावार गरी दुइ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो […]
बुटवल, २६ फागुन लायनेश क्लव अफ बुटवलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत दुई जना महिलालाई आर्थिक सहायता प्रदान गरेको छ । क्लवमा स्थापित स्व. ज्ञानुदेवी अक्षयकोषबाट अस्पतालमा उपचाररत गैडहवा ७ रुपन्देहीकी २५ वर्षीय प्रतिमा थारु र शुद्धोधन ५ कपिलबस्तुकी २० वर्षीय जैनक खातुनलाई जनही ७ हजार ५ […]
बुटवल, २६ फागुन । लायन्स क्लव अफ बुटवल युथले नारी दिवसको अवसरमा पाँच जना महिला चालकलाई सम्मान गरेको छ । सामाजिक काममा सक्रिय क्लवले आईतबार बुटवलको ट्राफिकचोकमा एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरेको हो । क्लवले साधन चलाउन सुरु गरेदेखि हालसम्म एउटा पनि दुर्घटना नगराएको अनुशासित चाकललाई सम्मान गरिएको क्वलका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बताउनु भयो […]
Most Recent
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ । राजा अल थानीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभएको हो । मङ्गलवार काठमाडौँ आउनुभएका कतारका राजा थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुभएको थियो भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरेको रात्री […]
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल जलेको छ । जङ्गलमा लागेको आगो निभाउन जाँदा आफै जलेको हो । बुधवार दिउँसो तिलोत्तमा–८ गणेशनगरको जँगलमा लागेको डढेलो निभाउन गएको बेला तिब्र हावा चलेको र हावाको बेगसङ्गै आगाको लप्काले एक्कासी टिपेपछि दमकल जलेको हो । दमकलको इन्जिनसहितको भाग पूर्ण रुपमा जलेर क्षती भएको छ । प्रहरी चौकी मँगलापुरका […]
भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा डेढ लाख बढिको अबैध सामान बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले करिव १ लाख ६८ हजार ९७० रुपैयाँ बरावरको सामान तथा कुखुरा नियन्त्रणमा लिई आवश्यक कारवाहीको […]